Sidha Patra सोमबार, चैत्र ०६, २०७९

दाङ । आदर्श ऐरावती बहुमुखी क्याम्पस लालमटीयामा अखिलको प्यानल निर्वाचित भएको छ । सभापतीमा बिष्णा भण्डारी(संगिता) १३ मतले निर्वाचित भएकी छिन् ।

त्यस्तै उनले १३३ मत प्राप्त गरिन । नेपाल विद्यार्थी संघका भुवन भट्राईले १२० मत प्राप्त गरे । सभापतीमा विनोदकुमार सोनीले ११४ र मनोज थापाले २९ मत प्राप्त गरे । सचिवमा अखिल प्यानलका अशोक खनालले १७५ मत प्राप्त गरेका छन् ।

नेपाल विद्यार्थी संघका अरुण पौडेलले १०२, केशवराज खनालले २४ र आकाश केसीले ९५ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अखिलकै टिकाराम रावतले २५८ मत प्राप्त गरेर निर्वाचित भए । रेजिना कुमालले ९४,सिमरन पोख्रेलले ४५ मत प्राप्त गरिन ।

यसैगरी सदस्यमा सिद्धार्थ सुवेदी(१९६), मायाँ कुमाल(१९९), फरिदा प्रविन(१८१), निमराज गौतम(२१६), विवेक घर्तीमगर(१८५) निर्वाचित भएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]