प्रधानमन्त्री प्रचण्डद्वारा स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने बताएका छन् । बिहीबार काठमाडौंमा सामुदायिक रेडियो प्रसारक संघको राष्ट्रिय सम्मेलन तथा १७ औँ साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति, सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बीमा,साना लगानीमा सञ्चालित […]

भालुबाङमा स्मृति कप फुटबल प्रतियोगीता हुँदै

दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा बिहीबार दिउँसो ४:०० बजे बाट स्व. निजाम खान र प्रकाश रोका स्मृति कप फुटबल प्रतियोगिता शुरु हुदैछ । भालुबाङ फुटबल क्लब आयोजक रहेको उक्त खेलमा जम्मा १० ओटा टिम समावेश रहने छ भने सुरुवाती खेल कठाहा टिम र आँप खोली […]

गढवामा आत्मनिर्भर बनाउन महिलालाई होजियारी बुनाई तालिम शुरु

दाङ । गढवा गाउँपालिकाले महिलाहरुलाई गाउँमै पेशा व्यवसाय गरेर आत्मनिर्भर बनाउने उदेश्यले ‘एक महिने होजियारी बुनाई तालिम’ सञ्चालन थालेको छ।गढवा गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा एक महिने होजियारी बुनाई तालिम सञ्चालन गरी स्थानीय महिलालाई जीवनोपयोगी सिप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको हो। गढवा गाउँपालिका वडा नम्बर – ३ गोबरडियामा रहेको वडा […]

नागरिकसंग प्रहरीले गर्ने व्यवहारमा सुधार ल्याउँछु:प्रहरी निरीक्षक सिंह

दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख (प्रहरी निरीक्षक) उज्जवल बहादुर सिंहले नागरिकसंग प्रहरीले गर्ने व्यवहारमा सुधार ल्याउने बताएका छन् ।केहि दिन अघि प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग काठमाण्डौंबाटमा ईलाका प्रहरी कार्यालय भालुवाङमा कार्यालय प्रमुखको रुपमा आएका प्रहरी निरीक्षक सिंहले बुधबार आफ्नै कार्यालयमा सञ्चारकर्मीहरुसंगको परिचयात्मक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।पछिल्लो समय […]

गढवाबाट लागु औषध सहित ५ जना पक्राउ

दाङ । देउखुरीको गढवा गाउँपालिकाबाट लागु औषध सहित मंगलबार राति ५ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर २ महदेवा निवासी वर्ष २५ का मनोज चौधरी,वडा नम्बर ४ अजगढवा निवासी वर्ष ३५ का सद्दाम मनिहार सोही वडाको उठैया निवासी अनिल पछाई, वडा नम्बर ४ पर्सा निवासी वर्ष २७ का […]

राप्तीमा दोस्रो देउँखुरी कप ७ ए साईड फुटसल प्रतियोगीता सम्पन्न

दाङ । यहीँ चैत्र ६ गतेबाट राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघामा सुरु भएको ७ ए साईड फुटसल प्रतीयोगीता कार्यक्रम आज सम्पन्न भएको छ । मौरीघाट फुटबल क्लबले मौरीघाटमा आयोजना गरेको उक्त खेलमा जम्मा १५ ओटा टिमहरु समाबेश रहेका थिए । प्रतियगितामा फुटबल क्लब भालुवाङ प्रथम भई नगद २० हजार सहित मेडल र प्रमाणपत्र सहित […]

दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

दाङ । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मनकामना ग्यासको सिलिन्डर बोकेको ट्रक दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ४ तालपोखरीमा दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार भे १ ख २२०१ नम्बरको उक्त ट्रक नेपालगन्जबाट आएको थियो । बुधबार […]

राजपुर गापा बजेट बाँडफाँडमा अनुदार बनेको आरोप,सर्वदलिय बैठकद्वारा कडा खबरदारी

दाङ । देउखुरीको राजपुर गाउँपालिकालाई बजेट वाँडफाँडमा एकाधिकार लादेको आरोप लागेको छ । राजपुर गाउँपालिकामा क्रियासिल राजनीतिक दलको मंगलबार बसेको सर्वदलिय बैठकले पालिकाको बजेट विनियोजन गर्दा केन्द्रिकृत रुपमा नियन्त्रण गरेर वडा तहमा न्यून बजेट पुर्‍याएको प्रति ध्यानाकर्षण गराएको हो । त्यस्तै चालु आर्थिक वर्षमा ५३ करोड बजेट रहेको गाउँपालिकाले बजेट विनियोजन गर्दा वडालाई विभेद गरेको […]

राप्तीमा ७ दिने नि:शुल्क आँखा शिविर सञ्चालन हुने

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा ७ दिने नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । राप्ती गाँउपालिकाका अध्यक्ष प्रकाश विष्टकाे विशेष पहल तथा तिलगंगा आँखा प्रतिष्ठान गाैशाला काठमाडौं,तिलगंगा शल्यक्रिया आँखा केन्द्र सिसहनियाँ दाङको प्राविधिक सहयोग र राप्ती गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गर्न लागिएको हो । राप्ती गाउँपालिका भित्रका विभिन्न स्थानमा आर्थिक अभावका कारण आँखा उपचारबाट […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]