
Srbpu
Rgp
Ggp
Pbu
Sgr
Unsku
Lnp
pku
Rgp1

Rsb
Asm
Ssm
Gst
Ksm
Tsm
Vor
Bbu
Wsp
Ggd
Pvg
Hal
Sls
Rgu
Bbbpu
Rgs
Sbs
Rgu
nsb

sab
Rmb
Gsb
Syp
bbt
Rpp
Ptm
Jmb
Abd
Pls
Jmb
Mks
Bml
काठमाडौ । तार्केश्वर नगरपालिका-३ चिसापानि बाट तिनपिप्ले जाने सडक हिजो परेको १० मिनेट झरिले तहसनहस भएको छ ।
दश मिनेटको यो झरिले सडक भास्सिदा सडकमा लगाईएको वाल र वाल सङ्गै भएको प्राधिकरण विद्युत लाईनका ३ पोल समेतमा क्षति पुगेको छ । करिब २७ बर्ष पछि बन्न लागेको यो सडकमा किन तार्केश्वर नगरपालिका चुप ? के हेरिरहेका छन् नगरका प्रशासक अधिकृत ? के गदै नगरपालिकाका ईन्जिनियर ? भन्ने गम्भिर चासोको विषय बनेको छ ।
काठमाडौँको तारकेश्वर नगरपालिका-३ स्थित चिसापानिका स्थानीय अनुसार “उक्त भत्किएको सडक वाल बनाउनु अधि नै हामीले नगरपालिकाका ईन्जिनियर र सडक बनाउने ठेकेदारलाई बारम्बार सम्झाएका थियौ तर स्थानीयको कुनै कुराको चासो नलिई काम गरिएको थियो तेहि नतिजा हिजो आएको १० मिनेटको झरिले सडक तहसनहस बनायो यहि काम नगरपालिकाका ईन्जिनियर र सडक बनाउने ठेकेदारले नसुधार्ने हो भने बर्खामास मा के होला ? हेर्न बाकि छ ।”
त्यस्तै तार्केश्वरमा यस्तो अवस्था भित्री भु-भागमा धेरै देख्न सकिन्छ तर चिसापानि र तिनपिप्ले सडक धेरै वावत जावत हुने र बस चल्ने हुदा उक्त सडकको बिबादमै सडको काम गरिदै आएको छ । उक्त सडक भास्सिदा प्राधिकरणका ३ पोल समेत लडेको छ । मानविय क्षति भने भएको छैन ।

