बैशाख पहिलो सातादेखि भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ । सरकारले बालबालिकालाई आगामी वर्ष बैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए । त्यस्तै उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ […]

नेपालको जलस्रोतको बारेमा मंत्री खानले उठाएको विषय सराहनीय:-उपाध्यक्ष मौलाना मशहूद

कपिलवस्तु । न्यूयोर्कमा द ब्रुकलिन च्याम्बर अफ कमर्शले राखेकाे कार्यक्रममा द यूनाइटेड नेशन्स वाटर कान्फ्रेन्समा नेपाल सरकारका तर्फबाट प्रतिनिधित्व गरेका खानेपानी मंत्री अब्दुल खानले नेपालको जलस्रोतको बारेमा उठान गरेको विषय सराहनीय रहेको लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले बताएका छन् । खानेपानी मन्त्री अब्दुल खानले विश्वका अरू देशहरू मध्य नेपालमा उत्कृष्ट […]

राप्तीमा वन डढेलो नियन्त्रण सम्बन्धि तालिम सम्पन्न

दाङ । डिभिजन वन कार्यालय देउखुरी लमहीको आयोजना र करमदि सामुदायिक वन उपभोक्ता समुह राप्ती २ बरहाखुट्टीको समन्वयमा एकदिने वन क्षेत्र भित्र डढेलो तथा ज्वलांशिल पदार्थको व्यवस्थापन वन बन्यजन्तु, चोरी शिकारी नियन्त्रण लगायत विविध विषयमा तालिम हालै सम्पन्न भएको छ। डिभिजन वन कार्यालय देउखुरी लमहीको प्राविधिक सहयोगमा भएको तालिमको अध्यक्षता करमदी सामुदायिक वन उपभोक्ता समुहका […]

सत्ता गठबन्धनको बैठकद्वारा भोलि बेलुकीसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय

काठमाडौं । सत्ता गठबन्धनको बैठकले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेका छन् । आज अपराह्न बालुवाटारमा बसेको गठबन्धन बैठकले लगभग मन्त्रालय भागबन्डामा सहमति गरेका छन्। त्यस्तै बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले भोलि बेलुकीसम्म मन्त्रिपरिषदले पूर्णता पाउने पत्रकारहरूलाई बताए । ‘मन्त्रालय भागबन्डा लगभग टुंगिएको छ। भोलि बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुन्छ,’ उनले भने, ‘राष्ट्रिय […]

पछिल्लो २४ घन्टा भित्र देशभर ३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार एक हजार ३ सय ३० जनामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि १३ चैतमा ६९ जनामा र १४ चैतमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

मोरङको रंगेलीबाट २३४ किलो गाँजा बरामद,चार भारतीय सहित ५ जना पक्राउ

विराटनगर । मोरङको रंगेलीबाट प्रहरीले २३४ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार जना भारतीय छन् । मंगलबार प्रहरी टोलीले रङ्गेली नगरपालिका-२ चेका खोलास्थित गहुँबारीबाट दुई भारतीय नागरिकलाई १५० किलो गाँजासहित पक्राउ गरेको थियो । चेकजाँचका क्रममा भारत अररियाका २९ वर्षीय दिपक झा र ३० वर्षीय सिन्टुकध कुमार सिंह १५० किलो […]

शैक्षिक सुधारका लागि गढवामा बृहत्त शैक्षिक सम्मेलन

दाङ । शैक्षिक सुधारकालागि देउखुरीको गढवा गाउँपालिकाले बृहत्त शैक्षिक सम्मेलन गरी बिभिन्न योजनाहरु तयार गरेको छ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रल बिश्वाँसको अध्यक्षता र लुम्बिनीनी प्रदेशका पुर्व भौतिक तथा पूर्वाधार मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।उत्पादनमुखि शिक्षा आजको आवश्यकता भएको मंगलवार गढवा गाउँपालिकाले आयोजना गरेको बृहत्त शैक्षिक सम्मेलनमा लुम्बिनी प्रदेश सरकारका […]

गृहमन्त्रालयद्वारा ३ डीआईजीको सरुवा,लुम्बिनीमा जोशी बागमतीमा सिंह,२ नम्बर प्रदेशमा राणा

काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ । उच्च स्रोतका अनुसार गृहमन्त्री स्तरीय निर्णयले अपराध अनुसन्धान बिभागमा कार्यरत डीआईजी उमेशराज जोशीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखमा सरुवा गरिएको छ । त्यस्तै नेपाल प्रहरी शिक्षालय भरतपुरको प्रमुख रहेकी डीआईजी दुर्गा सिंहको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र त्रिभुवन […]

आज चैते दसैं देशभर पूजा आराधना गरी भव्य साथ मनाइँदै

काठमाडौं । नेपालमा रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामको पूजा आराधना गरी भव्य साथ मनाइँदै छ । चैते दसैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउँने परम्परा छ । असुर शक्तिमाथी दैवीशक्तिको जित तथा असत्य माथि सत्यको विजयका रुपमा लिईने दशैको नेपाली समाजमा बेग्लै महत्व रहदै आएको छ । त्यस्तै वर्षमा दुईपटक चैत र […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]