
Rgp
Usb
Asb
lnp
Ggp
Rgp
Dus
Lks
Ggp
Sgp
Rgp
Lnp
Jns
Rgp
ksb

lms

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार एक हजार ३ सय ३० जनामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि १३ चैतमा ६९ जनामा र १४ चैतमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
