
Rgp1
Ggp
Pbu
pku
Djs
Lnp
Rgp
Unsku
Sgr
Ses
cjs
Pes
Srbpu
Gfs
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले शुक्रबार एक अति विपन्न विद्यार्थीलाई ड्रेस तथा विभिन्न शैक्षिक सामाग्रीहरु प्रदान गर्नु भएको छ। वडाको देवि प्राथमिक विद्यालय मसुरिडाँडामा कक्षा एक मा अध्यनरत अति विपन्न सात वर्षिय विद्यार्थी गाेबिन्द बहादुर थापा मगरलाई साे सहयोग सामाग्री प्रदान गर्नु भएको हाे। उनलाई सहयोग […]
वीरगञ्ज । प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजासहित ७ जनालाई पक्राउ गरेको छ । जगरनाथपुर गाउँपालिकाको जानकीटोला चोक, वीरगञ्ज महानगरपालिकाको मिलनचोक र रजतजयन्ती चोकबाट गाँजासहित ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चैत १७ गते अपराह्न ४ बजे जगरनाथपुर २ जानकीटोला चोकबाट पर्साको छिपहरमाई गाउँपालिका ४ बस्ने २२ वर्षीय चन्दन कुमार साह, २० वर्षीय अरवाज […]
काठमाडौं । नव नियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको सिफारिसमा चार, नेकपा एकीकृत समाजवादीका २ जना तथा आफ्नो दल माओवादी र जनता समाजवादी पार्टी जसपाबाट १-१ जनालाई मन्त्री नियुक्त गरेका छन् । […]
दाङ । गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा तीन दिने हेफर आधारशिला तालिमको सामर्थ बर्दिया एड्भेन्चर रिसोर्ट ठाकुरद्वारा बर्दियामा सुरु भएको छ। ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा गढवा कृषि तथा पशुमा आधारित साना किसान तथा युवा उद्धमशिलता विकास साझेदारी परियोजना परियोजना ब्यवस्थापन तथा अनुगमन समितिका लागि “तीनदिने हेफर आधारशिला तालिम”को आयोजना गरिएको ग्रामीण […]
दाङ । राप्तीको कठाहामा स्कुटर दुर्घटना हुँदा भु.पु शसस्त्र प्रहरीका हवल्दार घाइते भएका छन् । आज बेलुका अन्दाजी ५:१० बजेतिर राप्ती गाउँपालिका वडा नम्बर २ कठाहामा पर्वत जिल्ला घर भई हाल लमहीमा बसोबास गर्दै आएका वर्ष अन्दाजी ३६/३७ का होम बहादुर कार्की सवार रा.४. प ९१०७ को नीलो रंगको स्कुटर अनिन्त्रीयत भई खेतमा खसेर घाईते […]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान आठ बजेदेखि सुरु भएको हो । चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी भएका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा […]
दाङ । राजपुर गाउँपालिका-३ शंकर मावि खरदरियाको प्राङ्गणमा यादव विद्यार्थी संघ दाङ देउखुरीको राजपुर र गढवाकाे संयुक्त आयोजनमा बृहत खेलकुद प्रतियोगिता हुने भएकोे छ। यही आउँदै गरेको नयाँ बर्ष २०७९ सालको उपलक्ष्यमा यादव खेलाडी भाइबहिनीहरुका लागि उक्त खेलकुद प्रतियोगिताकाे आयोजना गरिएको जानकारी खेलकुद संयोजक कृष्ण कुमार यादवले जानकारी गराएका हुन्। यही चैत्र महिनाको २५ गते […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले एकीकृत घुम्ती शिविर सुरु गरेको छ । सर्वसाधारणहरुलाई घरदैलोमै सेवा दिने उद्देश्य सहित गाउँपालिकाले घुम्ती शिविर थालनी गरेको हो । गाउँपालिकाकाे वडा नम्बर नाै रुपाकाेट स्थित वडा कार्यलयबाट बिहीबार देखि घुम्ती शिविर शुरु गरिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनु भएको छ । “सर्वसाधारणहरुलाई सेवा लिनका लागि गाउँपालिका कार्यलय सम्म आउन […]
दाङ । प्रगतिशिल पत्रकार संघ नेपाल दाङ शाखाको अध्यक्षमा महेश रिजाल चयन हुनु भएका छ । शाखाको घोराहीमा संम्पन्न भेलाले प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा शरद शर्मा , सचिवमा कुलदीप न्याैपाने , सह सचिवमा मनोज कुमार आचार्य, कोषाध्यक्षमा दिनेश रैदास, सदस्यहरुमा भीम पाैडेल , […]