
Sgr
Pbu
pku
Rgp
Lnp
Rgp1
Gfs
Unsku
Djs
Ggp
Ses
Pes
cjs
Srbpu

Asm
nsb
Wsp
Tsm
Rgs
Ksm
Bbbpu
Gst
Ssm
Vor
Sls
Ggd
Rgu
Hal
Bbu
Rgu
Rsb
Sbs
Pvg

Pls
Ptm
Syp
Jmb
sab
bbt
Gsb
Bml
Jmb
Rpp
Abd
Rmb
Mks
काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ ।
उच्च स्रोतका अनुसार गृहमन्त्री स्तरीय निर्णयले अपराध अनुसन्धान बिभागमा कार्यरत डीआईजी उमेशराज जोशीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखमा सरुवा गरिएको छ ।
त्यस्तै नेपाल प्रहरी शिक्षालय भरतपुरको प्रमुख रहेकी डीआईजी दुर्गा सिंहको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुख रहेकी डीआईजी किरण राणाको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा सरुवा भएको छ ।
