Sidha Patra बुधबार, चैत्र १५, २०७९

काठमाडौं । नेपालमा रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामको पूजा आराधना गरी भव्य साथ मनाइँदै छ । चैते दसैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउँने परम्परा छ । असुर शक्तिमाथी दैवीशक्तिको जित तथा असत्य माथि सत्यको विजयका रुपमा लिईने दशैको नेपाली समाजमा बेग्लै महत्व रहदै आएको छ ।

त्यस्तै वर्षमा दुईपटक चैत र असोजमा मनाईने दशैका अवसरमा गरिने दुर्गा पूजाको महत्व शास्त्रमा समेत विशेष उल्लेख भएको पाइन्छ । समाजमा चैते दसैलाई असोजमा मनाइने बडादसैं भन्दा कम महत्वको दिने गरिएको भएपनि देवी देवताका मन्दिरहरुमा बली दिने र पूजा आराधना गर्ने, मान्यजनबाट टिका ग्रहण गर्ने परम्परा भने यस दशैमा पनि रही आएको छ ।

चैते दसैंको दिन काठमाडौंको दक्षिणकाली, शोभाभगवती, गुह्येश्वरी,नक्शाल भगवती, संकटा,कालिकास्थानका साथै गोरखाको मनकामना,गोरखकाली,काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनी,दाङको अ्म्बेकेस्वरि, सितलपुर, सल्यानको छाया क्षेत्र,खैराबाङ्ग,लगायत देश भरीकै शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]