सोह्रखुट्टेमा म्यारिज ब्यूरो चलाएको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा म्यारिज ब्यूरो सञ्चालन गरेको आरोपमा ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । व्यवसायसम्बन्धीको भिसा लिएर आएका उनीहरूले म्यारिज ब्यूरो चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको टोलीले उनीहरूलाई पक्राउ गरी अहिले हिरासतमा राखेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । त्यस्तै उनले उनीहरुलाई शुक्रबार साँझ पक्राउ गरी अहिले अनुसन्धानकै […]

आगामी निर्वाचनको वातावरण बनिसकेको छःसञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन् । दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार गरेको साक्षात्कारमा मन्त्री खरेलले निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गरे । त्यस्तै ‘फागुन २१ मा निर्वाचन गर्छौं, निर्वाचनका लागि वातावरण बनिसकेको […]

नाकास्तरीय खेलकुद समाजको अध्यक्षमा पुनःखड्का,महोत्सव मंसिर १५ गतेदेखि हुने

दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगत नाका स्तरीय खेलकुद समाजको साधारणसभा तथा अधिवेशनले चक्रबहादुर खड्का (शिखर) लाई दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको छ । युगबोध आधारभुत विद्यालय सुनपत्थरीमा सम्पन्न भएको अधिवेशनले खड्कालाई दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । जसको उपाध्यक्षमा शिवशक्ति मावि भौवानाकाका प्रधानध्यापक लिलाधर विक […]

सरकारद्वारा चुनावका लागि पाँच अर्ब बजेट स्वीकृत

काठमाडौं । सरकारले २१ फागुनकाे निर्वाचनका लागि पाँच अर्ब बजेट स्वीकृत गरेकाे छ । आयाेगले साढे सात अर्ब माग गरेकाेमा अर्थ मन्त्रालयले चार अर्ब ९६ कराेड रुपैयाँ स्वीकृत गरेकाे निर्वाचन आयाेगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए । ‘निर्वाचनका लागि स्राेत सुनिश्चितता भएकाे छ,’ भट्टराईले भने । त्यस्तै थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने […]

लमहीमा नेपाली काँग्रेसका युवाहरुद्वारा रक्तदान-जीवनदान कार्यक्रम सम्पन्न

दाङ । नेपाली काँग्रेस युवा समर्थकहरुले ‘वृहत रक्तदान–जीवनदान कार्यक्रम’शुक्रबार लमहीमा सफलतापूर्वक सम्पन्न गरेका छन् । नेपाली काँग्रेस पार्टी कार्यालय लमहीमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस लमही नगर समितिका सभापति सन्तोष बुढाथोकीको नेतृत्वमा ३० जना भन्दा बढी युवाहरुले स्वेच्छाले रक्तदान गरी समाजसेवामा महत्वपूर्ण योगदान पुर्‍याएका हुन् । कार्यक्रममा सहभागीहरुले लमही काँग्रेसी मनका प्रतिनिधिहरुले रक्तदानलाई मानव जीवन रक्षासँग […]

स्थानीय सरकारसँगको साझेदारी विषयक छलफल कार्यक्रम घोराहीमा सम्पन्न

दाङ । आधारभूत आँखा स्वास्थ्य शिक्षा तथा आँखा स्वास्थ्य सेवाका लागि स्थानीय सरकारसँगको साझेदारी विषयक छलफल कार्यक्रम घोराहीमा शुक्रवार सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ दाङ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जको आयोजनामा भएको कार्यक्रममा नेत्रज्योति संघ दाङका पदाधिकारी,१० वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु, अस्पतालका कर्मचारी ÷चिकित्सक तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो । छलफल […]

दाङमा जेनजी आन्दोलनका नाममा आगजनी,तोडफोड र चोरी गर्ने दुई जना पक्राउ

दाङ । जेनजी आन्दोलनका नाममा आगजनी, तोडफोड तथा चोरी गर्ने थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २३ र २४ गते देशव्यापी रुपमा भएको जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा आगजनी र लुटपाट गर्ने थप दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका –१५, शहीद गेट नजिक बस्ने २८ […]

भालुवाङमा बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी कार्यशाला सम्पन्न

दाङ । बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यशाला शुक्रवार दाङको भालुवाङमा सम्पन्न भएको छ । नेपाल सरकार,युनिसेफ,नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यशाला सम्पन्न भएको हो । मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता एवम् सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यशाखा […]

बिजौरी बजारको विभिन्न स्थानमा जेब्राक्रसिङ निर्माण

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –१८,स्थित बिजौरी बजारमा शुक्रबार जेब्राक्रसिङ निर्माण गरिएको छ । मिलिजुली सरसफाई समितिका उपाध्यक्षसमेत रहेको तुलसीपुर–१८ निवासी रामबहादुर डाँगीको आयोजना तथा ट्राफिक प्रहरी चौकी बिजौरीको समन्वयमा शुक्रबार बिजौरी बजारका विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको बिजोरीका ट्राफिक प्रहरी सहायक हवल्दार दिनेश केसीले जानकारी दिए । त्यस्तै उनका अनुसार जेब्रा क्रसिङ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]