
Csbus
Amb
dsbus
Ssbus
Rbs
Gsbus
Pbu
Jsbus
gms
Gsl
Ratbs
Bksbus5
Nssbus7
Ddhbs

Ggd
Ssm
Rgu
Tsm
Bbu
Ksm
Wsp
Sbs
nsb
Rgs
Rgu
Bbbpu
Vor
Hal
Asm
Rsb
Gst
Pvg
Sls

sab
Pls
Jmb
bbt
Rmb
Syp
Gsb
Ptm
Mks
Rpp
Bml
Abd
Jmb
रुपन्देही । राष्ट्रिय सभा लागि लुम्बिनी प्रदेशमा शतप्रतिशत मत खसेको छ । आइतबार दिउँसो ३ बजेसम्मको समयावधिमा उक्त संख्यामा मत खसेको हो ।
प्रदेश सभा सदस्यतर्फ ३० महिला र ४८ पुरुष गरी ७८ जनाले मतदान गरेका छन् । त्यस्तै स्थानीय तह तर्फ ८५ महिला र १२३ पुरुष गरी २०८ मत खसेको छ । निर्वाचन कार्यालयले प्रदेश सभा र स्थानीय तह गरी २८६ जना मतदाता रहेको जनाएको छ । यहाँ ३ सिटको लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशका ५ सांसदले अनुपस्थित रहे । राप्रपाका ४ जना र नेपाली कांग्रेस १ जना अनुपस्थित रहेका हुन् । कांग्रेसका सांसद अनुराग खडका अनुपस्थित रहेको निर्वाचन कार्यालयले जनाएको छ ।रातोपाटी
