
Rgp
Rgp
Pbu
ksb
Jns
Dus
Dbs
Ggp
Rgp
Lks
Rgp
Asb
Usb
Sgp
Lnp
lnp
Ggp
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको हो । उपाधिसँगै लुम्बिनीका खेलाडीहरुले त्रिवि रंगशालामा खुसी साटासाट गरेका छन् ।प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी पनि लुम्बिनी लायन्सकै रोहित पौडेल घोषित भए । रोहितले ओमोडा कार प्राप्त गरेका छन् । रोहितले २७६ […]
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य एनपिएलको फाइनल खेलमा सहभागी खेलाडीलाई उत्साह दिन त्रिवि क्रिकेट मैदान पुगेका छन् । उनिसँगै भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल पनि उपस्थित छन् । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले मुख्यमन्त्री आचार्य र मन्त्री ढकाललाई मैदानमा स्वागत गरे । नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपिएलको फाइनल अहिले […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधिका जित्न लुम्बिनी लायन्सले ८६ रनको लक्ष्य पाएको छ । टीयु क्रिकेट खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरको सुदूरपश्चिम रोयल्स १९ ओभर एक बलमा ८५ रनमा समेटियो । त्यस्तै सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए । विनोद भण्डारी ०, शेल्डोन ज्याकसोन एक, आरिफ […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान ब्युँताएर मुलुकलाई थप दुर्घटनामा लाने भन्दा पनि नयाँ समझदारी गर्नुपर्ने बताएका छन् । शनिबार एमालेको महाधिवेशनमा शुभकामना व्यक्त गर्दै लिङ्देनले यस्तो बताएका हुन् । उनले जेनजी आन्दोलन कसैको उक्साहट मात्र नभई चरम कुशासन र बेरोजगारीको पृष्ठभूमिमा आक्रोश व्यक्त भएको बताए । त्यस्तै उनले सरकार,दलहरु र पूर्व […]
दाङ । देउखुरीको लमहीमा पेस्तोल पड्किँदा एक जना घाइते भएका छन् । शनिबार बिहान पौने ११ बजे पेस्तोल पड्किँदा लमहीको रातो डाँडा स्थित रोयल प्यालेस होटलमा कार्यरत १८ वर्षीय सिसम गौतम घाइते भएका हुन् । कोठा सफा गर्ने क्रममा एसीमाथि लुकाएर राखिएको पेस्तोल निकाल्दा अचानक पड्किँदा गौतमको औँलामा चोट लागेको दाङ प्रहरीका प्रवक्ता चक्रबहादुर शाहले […]
दाङ । राष्ट्रिय हाप्किडोको उपविजेता बनेको गोरखा आइडियलमा सम्मान कार्यक्रम सम्पन्न भएको छ । घोराही स्थित दाङ भ्याली कलेजको प्राङ्गणमा सम्पन्न चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडो च्याम्पियनसिपमा दाङको राप्ती गाउँपालिकामा रहेको गोरखा आइडियल स्कुल उपविजेता बनेको थियो । नेपाल हाप्किडो संघको आयोजना तथा दाङभ्याली कलेज हाप्किडो डोजाङको सह–आयोजनामा गत मंसिर १६ देखि २० गते सम्म सञ्चालन […]
दाङ । नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिले राप्ती गाउँपालिकाले कक्षा ७ का विद्यार्थीका लागि प्रकाशित गरेको ‘हाम्रो राप्ती’ नामक स्थानीय पुस्तकमा मगर समुदायको भाषा, धर्म,संस्कार,संस्कृति र इतिहाससम्बन्धी तथ्यहरु गलत र विकृत रुपमा प्रस्तुत गरिएको भन्दै औपचारिक रुपमा ध्यानाकर्षण गराएको छ। शुक्रबार गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै संघले स्थानीय तहको पाठ्यक्रममा स्थानीय […]
दाङ । प्रहरीले अवैध रुपमा ढुङ्गा र बालुवा उत्खनन् गर्ने सवारी साधन नियन्त्रणमा लिएको छ । मंसिर २० गतेदेखि २६ गतेसम्म विभिन्न स्थानमा अवैध रुपमा ढुङ्गा र बालुवा उत्खनन् गर्ने ८ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । त्यस्तै प्रहरी कार्यालय दाङ र मातहतका प्रहरी इकाइबाट खटिएको प्रहरी […]
दाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाकामा संचालन रहेको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । राजपुर गाउँपालिकाको आयोजना तथा शिवशक्ती माध्यमिक विद्यालयको व्यवस्थापनमा सम्पन्न भएको प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालय मटेरियाले उत्कृष्ट प्रदर्शन गर्दै समग्र विजेताको रनिङशिल्डहरु हात पारेको हो । जसमा जनज्योति मटेरियाले १० स्वर्ण, ७ रजत र २ […]