
cjs
pku
Unsku
Lnp
Ggp
Pbu
Rgp1
Djs
Sgr
Srbpu
Rgp
Gfs
Ses
Pes

Ksm
Bbu
nsb
Asm
Ssm
Rgu
Wsp
Vor
Gst
Rgu
Pvg
Hal
Bbbpu
Rgs
Ggd
Sbs
Rsb
Sls
Tsm

Jmb
Rpp
sab
Syp
Abd
Mks
Rmb
bbt
Bml
Jmb
Gsb
Pls
Ptm
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर–८ बिजौरीमा जेष्ठ नागरिक भवनको आइतबार शिलान्यास गरिएको छ ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले एक कार्यक्रमका बीच भवनको शिलान्यास गरेका हुन् । जेष्ठ नागरिकका लागि सम्मान,सेवा र सहज वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त भवन निर्माण गर्न लागिएको हो । अध्यक्ष विष्टको पहलमा लुम्बिनी प्रदेश सरकारको करिब १२ लाख रुपैयाँ लागतमा भवन निर्माण हुन लागेको जनाइएको छ ।
भवन निर्माणको जिम्मा देउखुरी कन्स्ट्रक्शन काठमाडौंले पाएको छ ।
त्यस्तै निर्माण सम्पन्न भएपछि जेष्ठ नागरिकहरूको भेला, छलफल तथा विभिन्न सामाजिक गतिविधिका लागि भवन उपयोगी हुने अपेक्षा गरिएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि,समाजसेवी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।
