
Pbu
Sgr
Djs
cjs
Lnp
Gfs
Ggp
Rgp
Ses
Pes
pku
Unsku
Rgp1
Srbpu
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इन्जिन फेल भएको छ । उडेको केहिवेरमै इन्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए । विमानको इन्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो । स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलर […]
दाङ । राप्ती गाउँपालिकाले नागरिक सेवालाई सेवा ग्राहीमैत्री बनाउने प्रतिबद्धता जनाएको छ ।गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले राप्तीवासीलाई सहज सेवा दिनु र यस क्षेत्रको विकास गर्नु नै आफूहरुको एकमात्र लक्ष्य रहेको उल्लेख गर्दै गाउँपालिका तथा वडा कार्यालयबाट प्रवाह गर्ने सेवालाई सहज,सुलभ र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । साेमबार सिसहनियामा गाउँपालिकाको अर्धवार्षिक तथा दाेस्राे चौमासिक सार्वजनिक […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले विद्यार्थी र पालिका बासीको लागि निशु:ल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । टाढाटाढाबाट लमही,घोराही जानुपर्ने बाध्यताको अन्त्य गर्न शिविर सञ्चालन गरिएको हो । आर्थिक अबस्था कमजोरी भएकालाई स्वास्थ्य चेकअप गर्न जानपनि समस्या थियो । दुरीले पनि थप समस्या थपिन्थ्यो । जसले गर्दा त्यहाका स्थानिय रोगलाई दबाएर बस्नुपर्ने बाध्यता थियो । […]
प्युठान । नवनियुक्त प्युठान अस्पताल बिकास समितिका अध्यक्ष बिजय बिराज बिष्टले अस्पतालमा डाइलोसिस सेवालाई कार्यान्वयनमा लैजान पहल थाल्ने बताउनुभएको छ। त्यस्तै आज सोमबार पदभार ग्रहण गर्दै नव नियुक्त अध्यक्ष बिष्टले आम नागरिकले अनुभुती गर्ने गरि अस्पतालको सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।सेवाग्राहीको गुनासो आउन नदिने गरि तत्पर्ताका साथ सेवाप्रबाहमा लाग्ने उहाको भनाई छ । स्वास्थ्य […]
बाँके । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ अगैयामा बस दुर्घटना भएको छ । नेपालगन्जबाट दाङ तर्फ जादै गरेको भे१ख ३०३२ नम्बरको बस अगैयामा दुर्घटनामा परेको हो । बस दुर्घटना हुदा २ जना बालक सहित १३ जना घाईते भएका छन् । त्यस्तै उक्त बसमा २५ जना यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ […]
धनगढी । कैलालीको धनगढीबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ त्रिनगर ब्यारेलबाट लागुऔषधसहित भरतराज जोशी पक्राउ परेका हुन्। उनी एक ग्राम लागुऔषध सहित पक्राउ परेको प्रहरीले जनाएको छ। त्यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर १ शिवनगरका २२ वर्षीय जोशीलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरी चौकी त्रिनगरबाट […]
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज पनि २ खेल हुँदैछ । आज घरेलु टोली नेपालले साउदी अरेवियासँग खेल्दै छ भने अर्को खेल हङकङ र बहराइनबीच हुने छ । यस्तै नेपालको खेल मुलपानी मैदानमा हुने छ । मुलपानी मैदानमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ । नेपाल लगातार २ खेलमा जित निकालेकाले आज पनि […]
तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन् । आज बिहान ६ बजेसम्म ९२४६ मत गणना हुँदा वाग्लेले ५०१९ मत पाएका हुन् । यसैगरी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २२५१ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १५४९ मत […]
दाङ । दाङमा कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १२ रतनपुर निवासी ४१ वर्षीय मेघराज खत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेका खत्रीले गत वैशाख १ गते राती १० बजेको समयमा आफ्नी ४० वर्षीया श्रीमती शारदा कुमारी खत्रीको हत्या गरी घर […]