
Pes
pku
Srbpu
Ses
Gfs
Pbu
Djs
Rgp1
Unsku
Rgp
cjs
Sgr
Lnp
Ggp
दाङ । बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको बस तिनाउँ गाउँपालिका वडा नम्बर ५ जोरधारमा दुर्घटना भएको छ । लु १ ख ५९५६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १ जना महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनु भयो । त्यस्तै उहाँका अनुसार घाइते हरुलाई उद्धार गरी उपचारको लागि […]
काठमाडौं । बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यस्तै गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ […]
दाङ । लुम्बिनी प्रदेश सरकार गठन भएको एक सय दिन पूरा गरेको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनपश्चात् लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी पुस २७ गते नियुक्त भए । ७ राजनीतिक दलको समर्थनमा सरकार गठन भयो। तर, सत्ता साझेदार दल राप्रपाबाहेक अन्य दलले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ। वैशाख ११ मा […]
दाङ । राप्ती गाउँपालिकाले अग्नी पीडित ओलीको घरपरिवारलाई राहत प्रदान गरेको छ । आज शनिबार दिउँसो भएको आगलागीबाट विस्थापित भएका राप्ती गाउँपालिका वडा नम्बर ४ बुढीचाैरका प्रेम बहादुर ओलीकाे घरपरिवारलाई नेपाल रेडक्रस साेसाईटी उपशाखा लालमटियाकाे समन्वयमा नगद, खाद्यान्न र भाडाकुडा प्रदान गरेको हो । आगलागीबाट विस्थापित परिवारलाई नगद १० हजार रुपैया सहित चामल, नुन,तेल,दाल, भाडाकुडा,बल्याङकेट […]
दाङ । लमही नगरपालिका वडा नम्बर १ मा दुर्गादत्त अधिकारीको अध्यक्षता तथा राजमो जिल्ला सचिब वसन्त पौडेलको प्रमुख आतिथ्यतामा राजमोको वडा भेला सम्पन्न भएको छ । भेलाले बोम बहादुर थापाको अध्यक्षतामा ९ सदस्यिय पूर्ण सहित ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा हरिप्रसाद पाैडेल,सचिव अनिल पाैडेल,कोषाध्यक्ष सिता खनाल, सदस्यहरु नरबहादुर दर्लामी,पुस्पा […]
दाङ । २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना गर्ने पुष्पलाल श्रेष्ठ,नर बहादुर कर्माचार्य,नारायण बिलास जोशी,मोति देवी श्रेष्ठ र निरंजन गोबिन्द बैद्यको एक कार्यक्रमका बिच आज चर्चा गरिएको छ। कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा सनिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरि कम्युनिस्टका संस्थापक र कम्युनिस्ट आन्दोलनको चर्चा भएकोछ । नेपाल कम्युनिस्ट पार्टी एमाले लमही नगर कमिटीको आयोजनामा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ काे बुढीचाैरमा शनिबार एक घरमा आगलागी भएको छ। दिउँसो करिब साढे बाह्र बजे राप्ती गाउँपालिका वडा नम्बर ४ बुढीचाैरका प्रेम बहादुर ओलीको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाटओलीको तीन काेठे एक तले फुसले छाएको कच्ची घर तथा घरमा रहेका नगद १५ हजार रुपैयाँ सहित […]
दाङ । घोराही १५ रतरपुरमा संचालित गुरुकुल एकेडेमिका कक्षा १० का बिद्यार्थिहरु दिक्षित भएका छन् । विद्यालयबा २०७९ सालको एसइई परीक्षामा सम्मिलित भएका विद्यार्थिहरुलाई दिक्षित गरीएको हो । विद्यालयको प्रांगनमा आज शनिवार एक कार्यक्रम गरी दिक्षान्त कार्यक्रम सम्पन्न गरीएको हो । विद्यालयका चौथो ब्याचका विद्यार्थिहरुलाई दिक्षित गरीएको विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले बताउनु भयो । […]
धनगढी । धनगढीको मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ, ५ जना घाइते भएका छन् । गोदावरी नगरपालिका वडा नम्बर ५ को गेटास्थित ट्राफिक पोष्ट नजिकै महेन्द्रनगरबाट धनगढीतर्फ आइरहेको बा १५ च ४६३७ नम्बरको गाडी शनिबार दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]