
Sgr
Pbu
cjs
Srbpu
Djs
Gfs
Unsku
Ggp
Rgp1
Ses
pku
Pes
Lnp
Rgp
धनगढी । कैलालीको धनगढीबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ तिल्के तालबाट ९ ग्राम ७ सय ४० मिलिग्राम लागुऔषध सहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ का ४९ वर्षीय जयराज भट्ट पक्राउ परेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले टोलीले भट्टलाई मंगलबार राति पक्राउ गरेको हो। त्यस्तै धनगढी […]
दाङ । लुम्बिनी प्रदेश स्तरीय स्वास्थ्य निर्देशनालयको आयोजनामा औंलो दिवस २०८० को शून्य औंलो अबको थालनी,नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नाराका साथ मंगलबार विश्व औंलो दिवस दाङको भालुबाङमा मनाइएको छ । २०२२ देखि २०२५ सम्म अर्थात आगामी तीन वर्ष भित्र औंलो निवारण गर्ने सरकारको लक्ष्य रहेको छ।औंलो निवारणका लागि स्थानीय औंलो बिरामीको संख्या शून्य हुनुपर्छ। […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया नयाँ बस्तीका एक विपन्न परिवारलाई राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले आफुले पाउने सेवा सुविधाबाट अति आवश्यक खाद्यान्न सहयोग गर्नु भएको छ। लामो समयदेखि विभिन्न राेगले ग्रसित भएका मसुरीया नयाँबस्तीका ३४ वर्षीय रेशम खत्रीको परिवारलाई चामल,नुन,तेल,बेसार,दाल लगायत आति आवश्यक सामग्रीहरु प्रदान गर्नु भएको हो । आर्थिक अवस्था निकै […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२)ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४५३ परीक्षा केन्द्र रहने छन्। परीक्षा नियन्त्रण कार्यालयले कतिपय विषयको प्रश्नपत्रमा विद्यार्थी तथा शिक्षकहरुको सुझाव अनुसार परिमार्जन गर्दै लगिरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी […]
दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमिमा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुलाई बिदाई गरिएको छ ।गुरुकुलमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरुको आयोजनामा होटल मालाईनको सभाहलमा एक कार्यक्रमका बीच १२ कक्षाका विद्यार्थीहरुलाई बिदाई गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा ११ का छात्रा युरिसा बन्जाडेको सभापतित्व एवं विद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा […]
आशा अनि निराशाका बिम्बहरु ! जब छताछुल्ल हुन्छन् आपसमा परिवर्तनको तिब्र चाहना बोकेर अमूल्य मत बदल्दै बन्द बाकसमा केही परिवर्तन हुने आशा लिएर। शताब्दी औं देखि माग उही छ गाँस देऊ ,बास देऊ , कपास देऊ समानता देऊ, न्याय अनि ….! शिक्षा देऊ, स्वास्थ्य देऊ, रोजगारी देऊ। जन आकांक्षा पूरा नहुँदा चर्किएर छाती बाकसमा गएर […]
दाङ । नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सोमबार घोराहीमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश मगर संघको ब्यबस्थापन र दाङ जिल्ला मगर संघको समन्वयमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा रोल्पा,रुकुम,प्युठान र दाङ जिल्लालाई केन्द्रीत हुनेगरि उक्त प्रशिक्षण कार्यक्रम राखिएको हो। मगर सुदृढ समाज प्रमुख उदेश्य राखेको उक्त प्रशिक्षण कार्याक्रममा विशेषगरि मगर […]
काठमाडौं । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार ९७९ जनाको अकालमा मृत्यु भएको थियो भने २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पमा परी गोरखा […]
मकवानपुर । मकवानपुरको मनहरीमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । त्यस्तै मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडीखोलाका २४ वर्षीय राजकुमार प्रजा, ३० वर्षीय वीरमान रुम्बा र मनहरी–४ सालघारीका २० वर्षीय प्रविण प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यस्तै उक्त दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते […]