
Rgp
Lnp
Pbu
Srbpu
Sgr
pku
Ggp
Unsku
Rgp1

Rgu
Vor
Pvg
Sbs
Bbbpu
nsb
Ggd
Sls
Wsp
Tsm
Rsb
Asm
Rgs
Gst
Bbu
Rgu
Ksm
Ssm
Hal

Rpp
Ptm
Abd
Rmb
Gsb
Bml
Syp
Jmb
Pls
sab
Mks
Jmb
bbt
बाँके । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ अगैयामा बस दुर्घटना भएको छ । नेपालगन्जबाट दाङ तर्फ जादै गरेको भे१ख ३०३२ नम्बरको बस अगैयामा दुर्घटनामा परेको हो । बस दुर्घटना हुदा २ जना बालक सहित १३ जना घाईते भएका छन् ।
त्यस्तै उक्त बसमा २५ जना यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । बस तीब्र गतिमा रहेकोले अनियन्त्रीत भई दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपी दुर्घटनाको कारण बारे थप अनुसन्धान भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
