
pku
Unsku
Srbpu
Pbu
Rgp
cjs
Djs
Sgr
Lnp
Gfs
Pes
Ses
Ggp
Rgp1

Ksm
Tsm
Hal
Ggd
Gst
Rsb
Sls
nsb
Ssm
Pvg
Bbbpu
Rgu
Asm
Sbs
Wsp
Bbu
Vor
Rgu
Rgs

Gsb
Bml
Rmb
Syp
Jmb
Jmb
Pls
Ptm
Mks
Rpp
bbt
Abd
sab
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इन्जिन फेल भएको छ ।
उडेको केहिवेरमै इन्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए । विमानको इन्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो ।
स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई जानकारी गराएका छन् । पाइलटले केहिवेर होल्ड गरेर खबर गर्ने बताएका छन् ।अनलाइनखबर
