
Sgr
pku
Rgp
cjs
Gfs
Lnp
Unsku
Pes
Ggp
Srbpu
Pbu
sbs
Djs
Rgp1

Ggd
nsb
Rsb
Ssm
Ksm
Tsm
Bbu
Sbs
Rgu
Sls
Pvg
Rgu
Hal
Bbbpu
Gst
Asm
Wsp
Vor
Rgs

Bml
Pls
Rpp
Ptm
bbt
Syp
Jmb
Rmb
Mks
Gsb
Jmb
Abd
sab
प्युठान । नवनियुक्त प्युठान अस्पताल बिकास समितिका अध्यक्ष बिजय बिराज बिष्टले अस्पतालमा डाइलोसिस सेवालाई कार्यान्वयनमा लैजान पहल थाल्ने बताउनुभएको छ।
त्यस्तै आज सोमबार पदभार ग्रहण गर्दै नव नियुक्त अध्यक्ष बिष्टले आम नागरिकले अनुभुती गर्ने गरि अस्पतालको सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।सेवाग्राहीको गुनासो आउन नदिने गरि तत्पर्ताका साथ सेवाप्रबाहमा लाग्ने उहाको भनाई छ । स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि सबै क्षेत्र र पक्ष संग सहकार्य गरेर अगाडि बढ्ने अध्यक्ष बिष्टले बताउनुभयो ।
यस्तै प्युठान अस्पतालको प्रमुख डा. प्रमिला खनालले अस्पतालमा भवन सडक र कतिपय उपकरण समेतको अभाव रहेको जानकारी गराउदै यी सबै बिषयको समस्या हल हुने अपेक्षा गर्नु भयो । उहाले लामो समय रिक्त रहेको पदमा अध्यक्षलाई स्वागत गर्न पाउँदा खुशी ब्यक्त गर्नु भयो। कार्यक्रममा स्वास्थ्यकर्मी,कर्मचारी,पत्रकार लगायतको उपस्थित रहेको थियो ।
