
Ggp
Rgp1
Ses
Srbpu
Pbu
Djs
Pes
pku
cjs
Rgp
Gfs
Sgr
Unsku
Lnp

Pvg
Rsb
Gst
Rgs
Ksm
Sbs
Sls
Wsp
nsb
Asm
Bbbpu
Vor
Ssm
Tsm
Hal
Ggd
Rgu
Rgu
Bbu

Bml
Rpp
Jmb
bbt
Syp
Mks
Rmb
Gsb
Abd
Ptm
sab
Jmb
Pls
धनगढी । कैलालीको धनगढीबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ त्रिनगर ब्यारेलबाट लागुऔषधसहित भरतराज जोशी पक्राउ परेका हुन्। उनी एक ग्राम लागुऔषध सहित पक्राउ परेको प्रहरीले जनाएको छ।
त्यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर १ शिवनगरका २२ वर्षीय जोशीलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई लागूऔषध सहित पक्राउ गरेको हो ।
