
Gfs
Ggp
Srbpu
Rgp
Pbu
Unsku
Sgr
Rgp1
Pes
cjs
pku
Lnp
Ses
Djs

nsb
Ggd
Rgu
Pvg
Sls
Vor
Rsb
Rgs
Bbu
Hal
Tsm
Sbs
Gst
Asm
Bbbpu
Wsp
Rgu
Ksm
Ssm

Bml
Rpp
Pls
Abd
Rmb
sab
Jmb
Gsb
Mks
bbt
Syp
Ptm
Jmb
बाँके । नेपालगन्जको जयसपुरबाट एक हुल आएको युवाहरुले सदरलाइनमा स्थानिय एक व्यापारीलाई एक्कासी आक्रमण गर्दा स्थानिय व्यापारी र युवा विच झडप भएको हो ।
अन्धाधुन्दा लाठी र राड प्रहारले व्यापारी र स्थानियलाई समेत चोटपटक लागेको थियो । पहिलो पटक आक्रमण गरेर गएका युवाहरुले पुनः दोश्रो पटक आक्रमण गरेपछि स्थानिय व्यापारी र युवाहरु मिलेर केही युवाहरुलाई समातेर कुटपिट गरेका छन् ।
बाँके प्रहरीका अनुसार पुरानो झगडा भएर सो घटना भएको हो। अहिले ब्यापारी र आक्रमणकारीको टोलीलाई वडा प्रहरी कार्यालयमा ल्याइएको छ। आक्रमणमा एक जनालाई टाउकोमा चोट लागेको बाँके प्रहरीले जानकारी दिएको छ।
