
Lnp
Unsku
Pes
pku
Ggp
Ses
cjs
Djs
Rgp1
Rgp
Srbpu
Gfs
Pbu
Sgr

Rgu
Hal
Bbu
Rsb
Vor
Wsp
Ssm
Gst
Asm
Rgs
Pvg
nsb
Tsm
Ksm
Rgu
Bbbpu
Sls
Ggd
Sbs

Jmb
Rmb
Ptm
Gsb
sab
Pls
Bml
Mks
Syp
Jmb
bbt
Rpp
Abd
दाङ । राप्ती गाउँपालिकामा शनिबार दिउँसो एक घरमा आगलागी भएको छ ।
जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ९ लामाखाेलाका कुविर घर्ती मगरको एक तले फुसले छाएको काठको घरमा आगलागी भएको हाे।
घर नजिकै रहेको राष्ट्रिय वनबाट आएको आगाे घरमा सल्कदा साे घट्ना भएको वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले जानकारी दिनु भएको छ।
मध्यान्ह १२ बजे तिर लागेको आगाे स्थानीयको सहयोगमा घरमा लागेको आगो एक घण्टा पछि नियन्त्रणमा आएको थियो । आगो नियन्त्रण आए पनि घर भित्र रहेका अन्नपात,लत्ताकपडा लगायतका सामाग्रीहरु पूर्ण रुपमा जल्दा अन्दाजी ३ लाख बराबरको क्षति भएको पीडित घर्तीले जानकारी दिनु भएको छ ।
त्यस्तै दाङमा प्रायः खरले छाएका घरमा आगलागी हुने समस्या रहेको छ । फुसले छाएका घरहरु हटाउने अभियानमा यहाँका जनप्रतिनिधि क्रियाशील रहेका छन् ।
