
Pbu
Rgp
Ses
pku
Djs
Srbpu
Pes
Ggp
Sgr
Unsku
Gfs
Rgp1
cjs
Lnp
दाङ । दाङमा चट्याङ लागेर दुई जना व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका वडा नम्बर ६ बागरका ३२ वर्षीय समिर केसी र दंगीशरण गाउँपालिका वडा नम्बर ३ चखौरा बस्ने वर्ष ३७ का रामनारायण चौधरी (बिरेन्द्र) रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। त्यस्तै चट्याङ लागेर गम्भीर घाइते भएका दुबै जनाको राप्ती […]
दाङ । देउखुरी क्षेत्रका बैंकहरुसँग राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले बैंकिङ कारोबारका विषयमा छलफल गरेको छ । चेम्बरले शनिबार आफ्नै कार्यालय सिसहनियाँमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि बैंकिङ कारोबारका विषयमा छलफल गरेको हो । चेम्बरका अध्यक्ष नेमलाल बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रममा बैंकको व्याजदर,ऋण प्रवाह, बैंक बाउन्स र सामाजिक उत्तरदायित्व अन्तरगत गर्न सकिने कार्यक्रमका विषयमा […]
उदयपुर । उदयपुरको बेलका नगरपालिका ६ बबलाका २८ वर्षीय नम्बर राई विवाहको ६ महिनापछि आफनो श्रीमती पुरुष भएको भन्दै उजुरी बोकेर प्रहरी कार्यालय पुगेका छन्। भोजपुरको रामपुर गाउँपालिका वडा नम्बर ८ की राई किशोरीसँग प्रेम विवाह गरेका राईले श्रीमती विरुद्ध बुधबार इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका छन्। विवाह गरेको ६ महिनासम्म पनि श्रीमती कहिलै […]
दाङ । विकाशनगर टोल बिकास संस्थाले नेपाल विद्युत प्राधिकरण घोराही शाखालाई सम्मान गरेको छ । बिगत धेरै वर्ष अगाडिदेखि विकाशनगर विकास संस्थाले भोल्टेजको कमिका कारण निकैनै सास्ति खेप्नु परेको थियो । घरमा भएका विद्युतीय सामग्री पानी तान्ने मेसिन,फ्रिज,पंखा लगायतका सामान चल्नु त कता हो कता भोल्टेजको कमीले भएका सामान पनि बिग्रदै गएको टोल बासीको गुनासो […]
दाङ । नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय भैरहवा रुपेन्देहीका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी दिपक कुमार बस्नेतले शनिबार जिल्ला प्रहरी कार्यालय दाङको अपराध अनुसन्धान शाखा (CAP) एवम् कार्यालयको निरीक्षण गर्नु भएको छ । त्यस्तै एसएसपी बस्नेतले अपराध अनुसन्धान शाखामा भए/गरेका कमी कमजोरीहरु सुधार गर्नु पर्ने पक्षहरु तथा प्रहरी काम कारवाही सम्बन्धमा आवश्यक नीति निर्देशन […]
दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले साईबर,सुरक्षा,जबरजस्ती करणी,अपराध नियन्त्रण सम्बन्धि प्रशिक्षण प्रदान गर्नु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार घोराही स्कुलमा जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक सेवा केन्द्र घोराही दाङको संयुक्त आयोजनामा प्रशिक्षण कार्यक्रम भएको हो । स्कुलको व्यवस्थापन तथा सामुदायिक […]
बाजुरा । बाजुरामा चट्याङ लागेर चार भैँसी मरेका छन्। शुक्रबार राति परेको चट्याङबाट बडिमालीका नगरपालिका वडा नम्बर ७ जिल्ली मलियासैन लेकमा चार भैँसी मरेका हुन्। चट्याङबाट पृथूराज जोशी,सहदेव खत्री,प्रेम खत्री र गोरे पाध्याको एकएक भैँसी मरेको प्रहरीले जनाएको छ । साथै चट्याङबाट खडकराज जैशीको गाई घाईते भए पनि मानवीय क्षति नभको प्रहरीले जनाएको छ।दिनेशखबर
रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेशराज जोशी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको निरीक्षण गर्नु भएको छ । उक्त निरीक्षणमा डिआईजी जोशीले जिल्लाको शान्ती सुरक्षा,प्रहरी जनशक्ति,अपराधिक घटना अवस्था तथा वस्तुस्थिति लगायत विषयहरुमा जानकारी लिनु भएको थियो । त्यस्तै रुपन्देही प्रहरी कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत अन्य प्रहरी कर्मचारीहरुलाई काम कर्तव्य […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८०/०८१ को कुल बजेट ६५ करोड ७६ लाखको बिनियोजन गरिएको छ । गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनको चौथो बैठकमा पालिकाकी उपाध्यक्ष कमलापति चौधरीले उक्त बजेट प्रस्तुत गर्नु भएको हो । समृद्ध राप्ती, सुखी र खुसी राप्तीबासी भन्ने मुल नाराका साथ आज शुक्रबार आगामी आर्थिक बर्षको बजेट बिनियोजन […]