
Unsku
Gfs
Lnp
Pbu
pku
Srbpu
Djs
cjs
Rgp
Ses
Rgp1
Ggp
Sgr
Pes

Ggd
nsb
Sbs
Ssm
Tsm
Sls
Bbbpu
Rgu
Rgu
Gst
Hal
Wsp
Asm
Ksm
Bbu
Rgs
Pvg
Vor
Rsb

Rpp
Mks
Gsb
Ptm
sab
Bml
Jmb
Pls
Syp
Rmb
Abd
bbt
Jmb
रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेशराज जोशी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको निरीक्षण गर्नु भएको छ ।
उक्त निरीक्षणमा डिआईजी जोशीले जिल्लाको शान्ती सुरक्षा,प्रहरी जनशक्ति,अपराधिक घटना अवस्था तथा वस्तुस्थिति लगायत विषयहरुमा जानकारी लिनु भएको थियो ।
त्यस्तै रुपन्देही प्रहरी कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत अन्य प्रहरी कर्मचारीहरुलाई काम कर्तव्य अधिकार र शान्ती सुरक्षा सम्बन्धमा आवश्यक निर्देशन दिएकोमा लुम्बिनी प्रदेश
प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

