
Sgr
Rgp
Srbpu
Djs
Rgp1
Gfs
Pes
Ses
Unsku
Lnp
pku
cjs
Ggp
Pbu
कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तुले नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियानलाई साथ त दिएको छ तर यसमा भने महासंघ कपिलवस्तुले आफ्नै तरिकाले शुद्धिकरण गरेको छ । त्यस्तै केन्द्रिय निर्देशन अनुसार कपिलवस्तु महासंघले कुनै पनि संस्थामा जागिरे,राजनैतिक पद धारण गरेका व्यक्तिहरु लगायतको पत्रकार सदस्यता नविकरण नगर्ने भनेको थियो । तर यता कपिलवस्तु शाखाले पत्रकार महासंघ कपिलवस्तुका […]
दाङ । एकातिर लागु औषध शेवनले मानसिक तथा सारिरिक रुपमा शिथिल पारी,ब्यक्तिको सोच्ने शक्ति क्षीण पार्छ भने मानसिक सन्तुलन गुम्नुको साथै यसले घरपरिवारमा समेत तनाव उत्पन्न गर्द छ । घरपरिवारमा झैझगडा हुन्छ भने कतिपय दुर्वेसनी आत्मा हत्या गर्न सम्म पुग्छन भने अर्को तिर लागु औषध सेवन,संचित,भण्डारण तथा ओसारपसार नेपालको कानुन बिपरितहो र यसमा हदै सम्मको […]
काठमाडौं । पशुपतिनाथको जलहरी निर्माणमा अनियमितता भएको भनी अख्तियारले आइतबारदेखि स्थलगत अनुसन्धान थालेको छ । यो घटनाले लाखौं व्यक्तिको आस्था जोडिएको ठाउँमा पनि अनियमितता हुने लाजमर्दो अवस्था सार्वजनिक भएको छ । काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा दुई वर्षअघि राखिएको जलहरी निकालेर तौल लिन सुरु गरेको छ । आइतबार अपरान्ह पुगेको आयोगको टोलीले […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको सिसहनियाँ उद्योग वाणिज्य संघले क्यान्सर र मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । संघका सदस्य राप्ती गाउँपालिका ५ सिसहनियाँमा दूध डेरी व्यवसायी गर्दै आएका क्यान्सर पीडित हुकुम बहादुर सन्यासीलाई उपचार खर्चका लागि नगद १५ हजार र सिसहनियाँमा तरकारी पसल सञ्चालन गर्दै आएका संगिता चाैधरीका श्रीमान मृगौला […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा आइतबार एक कार्यक्रमको आयोजना गरि महिला चेम्बर अफ कमर्स गठन गरिएको छ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले आफ्नो अन्तर्गत रहने गरि महिला चेम्बर अफ कमर्स गठन गरेको हो । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष नेम लाल बेल्वासेको अध्यक्षतामा सम्पन्न भेलाले लक्ष्मी पोख्रेलको अध्यक्षतामा ७ जना पछि थप गर्ने […]
दाङ । प्रहरी कर्मचारीलाई नेपाल पत्रकार महासंघ दाङ शाखाले मिडिया सारक्षता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको सहकार्यमा उक्त सारक्षता कार्यक्रम सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न […]
दाङ । तुलसीपुरमा शाखा कार्यालय रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा युवा संगठन नेपाल पश्चिम दाङ जिल्ला समितिले तालाबन्दी गरेको छ । आइतबार नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पश्चिम दाङले तुलसीपुरको तल्लो फिल्म हल नजिक रहेको उक्त लघुवित्तमाथी महिलाहरूलाई विभिन्न लोभलालचमा समूह बनाई आर्थिक शोषण गरेकाले तालाबन्दी गरिएको जनाएको छ । […]
धनगढी । श्रमजिवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन्। बचतकर्ताको ६० लाख रुपैयाँ कुम्ल्याएर भागेका धनुषाको सबैला नगरपालिका ७ स्थित श्रमजिवी सहकारीका अध्यक्ष रामबाबु यादव पक्राउ परेका हुन्। ४२ वर्षीय यादव सहकारीको ६० लाख हिनामिना गरी फरार भएका थिए। विगत एक वर्षदेखि फरार रहेका यादवलाई बचतकर्ताले जनकपुर उपमहानगरपालिका ९ वंशी चोकबाट पक्राउ […]
दाङ । तुलसीपुरमा लागुओैसध दुर्व्यशन न्युनिकरण सम्बन्धि सचेतना तथा विद्यार्थीहरुसंग सचेतना कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध दिवसको अवसरमा नयाँ पाइला पुनर्स्थापना केन्द्र ( सुधार गृह) को आयोजनामा सहिद स्मृति आवसिय उच्च माध्यमिक विद्यालय तुलसिपुर १७ बनकट्टा हेमन्त्पुरमा शनिवार कार्यक्रम सम्पन्न भएको हाे । नयाँ पाइला पुनर्स्थापना केन्द्रका सल्लाहकार […]