
Srbpu
Sgr
Ggp
Ses
Pbu
Djs
Unsku
Rgp
cjs
Pes
Gfs
pku
Rgp1
Lnp

Tsm
Ksm
nsb
Pvg
Hal
Rsb
Sbs
Vor
Bbbpu
Gst
Rgu
Sls
Rgs
Wsp
Asm
Bbu
Rgu
Ssm
Ggd

Ptm
Gsb
Rmb
Rpp
Abd
Syp
bbt
Pls
sab
Mks
Bml
Jmb
Jmb
बाजुरा । बाजुरामा चट्याङ लागेर चार भैँसी मरेका छन्। शुक्रबार राति परेको चट्याङबाट बडिमालीका नगरपालिका वडा नम्बर ७ जिल्ली मलियासैन लेकमा चार भैँसी मरेका हुन्।
चट्याङबाट पृथूराज जोशी,सहदेव खत्री,प्रेम खत्री र गोरे पाध्याको एकएक भैँसी मरेको प्रहरीले जनाएको छ । साथै चट्याङबाट खडकराज जैशीको गाई घाईते भए पनि मानवीय क्षति नभको प्रहरीले जनाएको छ।दिनेशखबर
