
Unsku
Rgp1
Gfs
Pes
Lnp
Ggp
Pbu
Djs
cjs
Srbpu
Rgp
Ses
Sgr
pku
काठमाडौँ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुँदै छ । आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन छ । नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय […]
दाङ । राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर डिभिजन वन कार्यालय दाङले आज बिहिवारदेखि जिल्लाभर बृक्षारोपण कार्यक्रमको शुरुवात गरेको छ । दाङकाे घोराही उपमहानगरपालिका वडा नम्बर २ मा रहेको गौरी सामुदायिक वनको खाली क्षेत्रमा बिहान एक कार्यक्रमको आयोजना गरी बृक्षारोपण कार्यक्रमको शुरुवात गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । डिभिजन वन […]
काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले बज बकरिद (इद उल अजहा) मनाउँदैछन् । यो पर्व इस्लामहरूको रमजानपछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानहरुले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिने गर्दछन् । धार्मिक […]
दाङ । देउखुरीको गढवामा मधेसी समुदायको सशक्तीकरण सम्बन्धी अभिमुखकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ। कार्यक्रम जनता माध्यमिक विद्यालयको सभाहलमा मधेशी आयोग ज्वत्रल ललितपुरको आयोजनामा निश्चित मधेसी समुदाय र जातिको इतिहास, संस्कृतिको पहिचान,हकहितको संरक्षण र संवद्र्धन तथा सशक्तीकरणका लागि अभिमुखिकरण कार्यक्रम मधेसी आयोगका माननीय विजय कुमार गुप्ता ज्यूको अध्यक्षतमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रमुख […]
बुटवल । लुम्बिनी प्रदेश सरकारले दुई मन्त्रालयको नाम फेरेको छ । बुधवार बसेको मन्त्रीपरिषदको बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाउने निर्णय गरेको लुम्बिनी सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोष कुमार पाण्डेले जानकारी दिए । त्यस्तै बुधबारकाे […]
दाङ । मंगलबार देउखुरीको राप्ती नदीमा लुम्बिनी प्रदेश स्तरीय जल उत्पन्न प्रकोप उद्दार अभ्यासको प्रर्दशनी गरिएको छ । तालिम प्राप्त नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी तीनै सुरक्षा निकायले विपद् र विपद्पश्चात् तत्काल उद्दार गर्न राप्ती नदीमा संयुक्त अभ्यास प्रर्दशनी गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तीनै सुरक्षा निकायले संयुक्त […]
दाङ । लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीका प्रेस संयोजक दिपक बोहराले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हालीमुहाली गरेको पाइएको छ। बजेट बनाउने मुखमा प्रेस संयोजकमा नियुक्त भएका बोहराले आफ्नो मिडियालाई तीन शीर्षकमा गरी रु. २५ लाख रुपैयाँ बजेट विनियाेजन गरी बजेट हत्याउने प्रयास गरेका छन्। दाङको तुलसीपुरबाट प्रकाशित हुने अग्रिम साप्ताहिकका प्रकाशक रहेका […]
दाङ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोहका थप १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो । प्रहरीले भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि बुढाथोकी फरार थिए । प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार शरणार्थी बनाउने भन्दै गिरोहले […]
कपिलवस्तु । ईप्रका कृष्णनगरद्वारा खटिएको गस्ती टोलीले १० केजी चरेस जस्तो देखिने पदार्थ सहित यात्रुगेटबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहानको १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटि गएको प्रहरी गस्ति टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नम्बर २ यात्रुगेट स्थितमा नेपालबाट भारततर्फ शंकास्पद रुपमा जादै गरेका चरेस सहित पक्राउ गरेको छ […]