अविरल वर्षाका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं । लगातार परेको अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ काली खोला लगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको जनाइएको छ । त्यस्तै आज बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ । थप […]

आँखासम्बन्धी रोगको प्रकोपका कारण गढवा गाउँपालिकाका विद्यालयहरु बन्द

दाङ । पछिल्लो समयमा बढ्दै गएको आँखा सम्बन्धी रोगको प्रकोपका कारण दाङको गढवा गाउँपालिका विद्यालयहरु आगामी साउन २८ गतेसम्म बन्द हुने भएका छन् । दिनानुदिन आँखाका बिरामी बढ्दै जान थालेपछि गढवा गाउँपालिकाले एक सुचना जारी गरी साउन २८ गतेसम्म विद्यालयमा पठनपाठन स्थगन गर्न अनुरोध गरेको हो । गढवा गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालय शिक्षा शाखाले आइतबार एक […]

दुबै मृगौला बिग्रिएपछि नरेन्द्रलाई उपचारमा समस्या, जीवन बचाई दिन सबैमा अपिल

दाङ । प्युठान जिल्लाको झिमरुक गाउँपालिका वडा नम्बर ७ तुषारा काप्रेखोला निवासी ३५ बर्षका नरेन्द्रबहादुर जिसी लाउलाउ खाउ खाउकै उमेरमा आफ्नो दुबै मिगौला बिग्रिएपछि आफ्नो जीवन बचाईदिन सबैसँग अनुरोध गरेका छन् । आर्थिक अवस्था निकै कमजोर भएका चौधरीको ३ वर्ष पहिले मात्रै टिचिङ हस्पिटल काठमाण्डौंमा दुबै मृगौला बिग्रिएको पत्ता लागेको थियो । वैदेशिक रोजगारीका शिलशिलामा […]

गढवामा सहकारी संजालहरुका लागि संचालन गरिएको ३ दिने तालिम सम्पन्न

दाङ । देउखुरीको गढवा गाउँपालिका स्तरीय सहकारी संजालकाे अध्यक्ष,व्यवस्थापक र लेखा सुपरिबेक्षण समिति संयाेजकहरुका लागि ३ दिने सहकारी तालिम आइतबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । संजालका अध्यक्ष बेगम गहतराजकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा बाेल्ने बक्ताहरुले सहकारीकाे दिगाे बिकाश तथा व्यवस्थापनमा सहकारी संजालले गरेकाे कार्यकाे प्रशंसा गरेका थिए । पहिलाे दिन अध्यक्ष दाेस्राे दिन व्यवस्थापक […]

लागुऔषधको समस्या विकराल बन्दै,बाइकको‘ऐना’भित्र लागुऔषध,चार जना पक्राउ

धनगढी । सुदूरपश्चिममा लागुऔषधको समस्या विकराल बन्दै गएको छ। विशेष गरी कैलाली र कञ्चनपुरमा यस्तो समस्या भयावह बन्दै गएको सरोकारवालाको चिन्ता छ। शनिवार मात्र मोटरसाइकलको ऐनाभित्र लागुऔषध लुकाइ राखेको अवस्थामा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । शनिवार एकैदिन कैलालीको धनगढी र अत्तरियाबाट मात्र लागुऔषधसहित चार जना युवालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। धनगढी उपमहानगरपालिका […]

सर्वहित सहकारी संस्थाले चलायो गाउँगाउँमा सहकारी सचेतना कार्यक्रम

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा रहेको सर्वहित बचत तथा ऋण सहकारी संस्थाले गाउँ गाउँमा सहकारी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सहकारीमा रहेका शेयर सदस्यलाई सहकारीको ज्ञान प्रदान गर्ने उद्देश्यले शनिवार राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुर (स्वीजरल्याण्ड) मा सहकारी सचेतना कार्यक्रम सम्पन्न भएको छ । वार्षिक कार्ययोजना अनुसार नै कार्यक्रम […]

गढवामा तस्कर गरि ल्याउदै गरेको सालको ३ क्युफिट काठ सहित तीन जना पक्राउ

दाङ । गढवामा तस्कर गरि ल्याउदै गरेको सालको ३ क्युफिट काठ सहित तीन जना पक्राउ परेका छन् । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ४ स्थित सालझण्डी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र भित्रबाट साझ पख तस्कर गरि ल्याउदै गरेको सालको ३ क्युफिट काठ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी गोबरडिहादेखि खटेको […]

नेकपा माओवादी केन्द्र राप्तीद्वारा स्वर्गीय भुमा विककाे सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

दाङ । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले पुर्व जनमुक्ती सेना नेपालका बटालियन कमाण्डर तथा राप्ती गाउँपालिकाका कार्यपालिका सदस्य रणबहादुर पुजालीकी धर्मपत्नी तथा पूर्व जनमुक्ति सेना नेपालका सदस्य भुमा विकको सम्झनामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । स्वर्गीय विक लामाे समयदेखि पाठेघरको क्यान्सरबाट ग्रसित हुनुहुन्थ्यो । उहाँको यही साउन १४ गते दिउँसो आफ्नै निवास […]

संचारकर्मी रोकाद्वारा जन्म दिनको उपलक्ष्यमा मानवसेवा आश्रमलाई खाद्यान्न र फलफूल प्रदान

दाङ । आधुनिक समाजमा जन्म दिन तडक भडकका साथ मनाउने संस्कारको विकास भईरहँदा यहि समाजका केही त्यस्ता व्यक्तिहरुले भने आफ्नो जन्म दिनलाई केही उदाहरणीय र सार्थक सेवाभावले मनाउने गरेका छन् । सामाजिक संस्कारको खडेरी परिरहेको हाम्रो समाजमा अहिले पनि केही त्यस्ता यूवाहरु छन् । जुन समाजका लागि उदाहरणीय पात्रका रुपमा स्थापित हुदैछन् । आफ्नो विलासी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]