संचारकर्मी रोकाद्वारा जन्म दिनको उपलक्ष्यमा मानवसेवा आश्रमलाई खाद्यान्न र फलफूल प्रदान

दाङ । आधुनिक समाजमा जन्म दिन तडक भडकका साथ मनाउने संस्कारको विकास भईरहँदा यहि समाजका केही त्यस्ता व्यक्तिहरुले भने आफ्नो जन्म दिनलाई केही उदाहरणीय र सार्थक सेवाभावले मनाउने गरेका छन् । सामाजिक संस्कारको खडेरी परिरहेको हाम्रो समाजमा अहिले पनि केही त्यस्ता यूवाहरु छन् । जुन समाजका लागि उदाहरणीय पात्रका रुपमा स्थापित हुदैछन् । आफ्नो विलासी […]

ओभरलोडले सर्बसाधारण ट्रक ब्यबसायी मर्कामा,एक्सनमा जाने प्रजिअको उदघोष

दाङ । दाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुशील बैद्यले नियम बिपरित ट्रकहरुले बोक्ने ओभरलोड नियन्त्रण गर्न एक्सनमा जाने बताएका छन । राप्ती अञ्चल सँयुक्त ट्रक ब्यबसायी समितिका अध्यक्ष रत्न प्रसाद श्रेष्ठ सँगको भेटमा उनले यस्तो बताएका हुन । उद्योगहरुलाई ओभरलोड नियन्त्रण गर्न बारम्बार पत्राचार गरेपनि अटेरी गरेका कारण अब एक्सनमै जानुपर्ने उनले बताए । ओभरलोडले […]

गढवामा ३ दिने आधारभूत सहकारी तालिम सुरु

दाङ । देउखुरीकाे गढवा गाउँपालिका स्तरीय सहकारि संजालकाे आयाेजनामा गढवमा शुक्रबार देखि ३ दिने आधारभूत सहकारि सम्बन्धि तालिम सुरु भएकाे छ । संजालका अध्यक्ष बेगम गहतराजकाे अध्यक्षता तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चाैधरिकाे प्रमुख आतिथ्यता तथा जिल्ला सहकारी संघ दाङका सदस्य मिना गुरुङकाे बिशिस्ट आतिथ्यतामा उदघाटन कार्यक्रम सुरु भएकाे हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि […]

राप्ती गाउँपालिकाद्वारा लामखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सुरु

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले डेंगु रोग लगायत किटजन्य राेगहरुकाे नियन्त्रणका लागि लामखुट्टेकाे बासस्थान खोजी गरि लार्भा नस्ट गर्ने अभियान सुरु गरेको छ। पछिल्लो समय दाङ सहित देशैभर डेंगु राेगकाे संक्रमण फैलिन थालेपछि राप्ती गाउँपालिका स्वास्थ्य शाखाले लामखुट्टेको बासस्थान खोजी गरि नष्ट गर्ने अभियान शुरु गरेकाे गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् । स्वास्थ्य […]

ट्रकको ठक्करबाट पैदलयात्री सख्त घाईते

दाङ । देउखुरीमा ट्रकको ठक्करबाट एकजना महिला घाईते भएकि छन । लमही नगरपालिका वडा नम्बर ८ सतबरियामा पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको सु प प्र ०१००१ ख २८५२ नम्बरको मालबहाक ट्रकले शुक्रबार दिउँसो साढे १ बजे पैदल यात्रीलाई ठक्कर दिएको हो । घाईते हुनेमा राजपुर गाउँपालिका ७ सुनपत्री बस्ने अन्दाजी बर्ष ३२ कि रामकली बोहरा […]

तुलसीपुरमा प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न

दाङ । पञ्चकन्या ग्रुपद्वारा दाङ जिल्लालाई केन्द्रित गर्दै आज तुलसीपुरमा प्लम्बर कार्यमा संलग्न प्राविधिक (प्लम्बर) हरुलाई लक्षित भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पन्चकन्या ग्रुपका प्लास्टिक डिभिजन वरिष्ट विभागिय प्रमुख गणेश कुमार कार्कीले भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सहभागि प्लम्बरहरुलाई अझैं सफलता प्राप्त गर्न निरन्तरता दिन आग्रह गर्नु भएको थियो। कार्यक्रम अन्तर्गत पञ्चकन्या ग्रुपबाट उत्पादित स्टील […]

चार नाल भरुवा बन्दुकसहित १ जना पक्राउ

धनगढी । कैलालीमा ४ नाल भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् । गौरिगंगा नगरपालिका वडा नम्बर ६ बाट भरुवा बन्दुकसहित १ जना पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय चौमालाको प्रहरी टोलिले विषेश सूचनाको आधारमा ४ नाल भरुवा बन्दुकसहित १ जनालाई पक्राउ गरेको हो। त्यस्तै पक्राउ परेका व्यक्तिको विवरण प्रहरीले सार्वजनिक गरेको छैन् । यस […]

गढवामा लायन्स क्लब अफ गढवा गठन, क्लबकाे अध्यक्षमा पन्त

दाङ । देउखुरीकाे गढवा गाउँपालिकामा लायन्स क्लब अफ गढवा गठन भएकाे छ । गढवा तथा राजपुर क्षेत्र भित्र रहेका सामाजिक व्यक्तित्व, शिक्षा प्रेमि, बुद्धिजीवी तथा युवाहरूकाे भेलाले उमाकान्त पन्त अध्यक्ष रहेकाे २३ सदस्यिय लायन्स क्लब अफ गढवा गठन गरेकाे हाे । जसकाे प्रथम उपाध्यक्षमा बिष्णुमाया बसेल,द्वितिय उपाध्यक्षमा हेम कुमार जि सि, तृतिय उपाध्यक्षमा नवराज देवकाेटा […]

तीन हप्ताको बीचमा जिउँदो ब्रोइलर कुखुराको मूल्य किलोमै ६० रुपैयाँसम्म घट्यो

काठमाडौं । पछिल्लो तीन सातामा जिउँदो ब्रोइलर कुखुराको प्रतिकेजी मूल्य ६० रुपैयाँसम्म घटेको छ । गत २५ असारदेखि घट्न सुरु भएको कुखुराको बिक्री मूल्य ३१० रुपैयाँबाट घटेर २५० रुपैयाँ कामयम भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । यस्तै संघका अनुसार बिहीबारदेखि लागू हुनेगरी किलोमा १० रुपैयाँले मूल्य घटेसँगै जिउँदो कुखुराको प्रतिकेजी मूल्य २५० […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]