
Ses
Sgr
Rgp1
Srbpu
Djs
pku
Ggp
Unsku
Rgp
Lnp
Pbu
Pes
cjs
Gfs

Rgu
Tsm
Ggd
Pvg
Wsp
Rgs
nsb
Sbs
Hal
Ssm
Rsb
Bbu
Bbbpu
Asm
Gst
Vor
Ksm
Sls
Rgu

Rpp
Jmb
Rmb
sab
Gsb
bbt
Pls
Jmb
Bml
Mks
Ptm
Abd
Syp
सल्यान । सल्यान जिल्लामा एक युवकले लठ्टी प्रहार गरी आमाको हत्या गरेका छन् ।
शारदा नगरपालिका वडा नम्बर १३ माथिल्लो सल्यानचौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेका हुन् ।
भण्डारीले मंगलबार बिहान चार बजेको समयमा आमा-बुवा सुत्ने कोठामा गई पैँयुको लठ्ठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनु भयो ।
त्यस्तै प्रहरीले आरोपित छोरालाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
