
cjs
Ses
pku
Sgr
Unsku
Djs
Pbu
Pes
Rgp
Gfs
Lnp
Ggp
Rgp1
Srbpu
दाङ । घोराहीमा भएको जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । गुरुकुल एकेडेमीले आयोजनामा गरेको प्रतियोगितामा ३५ विद्यालयका ६३ जना सहभागीता भएका थिए । विद्यार्थीहरुमा शिक्षा मात्र नभई अन्य क्रियाकलापको सर्वागिंन विकासको लागि यो चित्रकला प्रतियोगिता गरीएको हो । शान्तिसंग सम्बन्धित शिर्षकमा आधारभुत तर्फ (कक्षा ६ देखि ८ ) र मा.वि तर्फ (कक्षा ९ […]
दाङ । घोराहीमा बाल क्लव घोराही दाङको आयोजनामा आधारभूत उद्घोषण तालिमको समापन गरिएको छ । बालबालिकाको क्षमता अभिवृद्धिका लागि सञ्चालन गरिएको तालिमको एक कार्यक्रमका बीच आज नेपाल पत्रकार महासंघ दाङ्ग शाखाको सभाहलमा समापन गरिएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल पत्रकार महासंघ दाङ्ग शाखाका अध्यक्ष दुर्गालाल केसीले बोल्ने कुरा हामीले घरपरिवार,समाज,बिद्यालय लगायत सवै ठाउँमा बोलेर […]
दाङ । नागपञ्चमी(गुडिया) को अवसरमा परिवर्तनशील साथी संजाल राजपुर दाङकाे आयोजनमा मावि दुलैहिया स्थित गुडिया विशेष अवधि सांस्कृतिक कार्यक्रम हुने भएको छ । राजपुर गाउँपालिकाकाे आर्थिक सहयोगमा भाद्र ३ गते आइतबार आयोजित अवधि सांस्कृतिक विशेष कार्यक्रममा सौनी तथा कजरी गायन, खुल्ला सांस्कृतिक नाचगान लगायतका प्रतियोगीता हुने परिवर्तनशील साथी संजाल राजपुर, दाङका अध्यक्ष निरञ्जन कुमार यादवले […]
कञ्चनपुर । कञ्चनपुरको वनबासा पुल नजिकको एक जंगलमा दुई जना बेहोस अवस्थामा फेला परेका छन् । वनबासा पुल र बजारको बिचमा पर्ने जंगलको रोड साइडमा दुई जना पुरुष शनिवार बेहोस अवस्थामा फेला परेका हुन् । उनीहरुलाई लुटेराहरुले लुटेर बेहोस हुने औषधि खुवाएको हुनसक्ने प्रत्यक्षदर्शिले बताए । त्यस्तै बेहोस मध्ये एकको अछाम घर भएका राम बुढा […]
दाङ । देउखुरी माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यवसायि संघ लमही दाङले आज दाङकाे पर्यटकीय क्षेत्र कुलपानीमा बृक्षाराेपण तथा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेकाे छ । देउखुरीलाई चिनारि दिने उदेश्यले दाङकाे गढवा गाउँपालिका वडा नं १ मा रहेकाे कुलपानी पर्यटकीय क्षेत्रलाई व्यवस्थित तथा पार्कमा साैन्दर्य थप हाेस् भनी बृक्षाराेपण तथा डस्टबिन बितरण गरिएकाे संघका अध्यक्ष जागेश्वर बसेलले […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको पब्लिक एजुकेशन एकेडेमीको प्रधानाध्यापकमा चम्पकराज कार्की नियुक्त भएका छन् । यस अघिका प्रधानाध्यापक विक्रान्त ज्ञवालीको कार्यव्यस्तताका कारण सञ्चालक समिति सँगको सहमतीमा नयाँ प्रधानाध्यापकको रुपमा कार्कीलाई नियुक्त गरिएको हो । सञ्चालक समितिका अध्यक्ष हिमानन्द पाण्डेको अध्यक्षतामा बिहिवार बसेको बैठकले कार्कीलाई प्रधानाध्यापकमा नियुक्त गरेको हो । प्रधानाध्यापकमा […]
दाङ । देउखुरीको गढवा उद्योग बाणिज्य संघकाे अधिवेशन अशाेज २७ गते हुने भएकाे छ । संघकाे आज बसेकाे कार्यसमिति तथा सल्लाहकार काे बैठकले अशाेज २७ गते अधिबेशन गर्ने निर्णय गरेकाे हाे । आज बसेकाे बैठकमा सर्व सम्मतकाे प्रयास समेत गरिएकाे थियाे, अध्यक्षकाे आंकक्षिमा बरिस्ठ उपाध्यक्ष राम बहादुर बुढाथाेकि, बाणिज्य उपाध्यक्ष ओम प्रकाश बसेल र सल्लाहकार […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकालाई अवको ३ वर्ष भित्र लागुऔषध दुव्र्यशन मुक्त पालिका बनाइने भएको छ । राप्ती गाउँपालिकाको आयोजना एवम् लागु औषध दुव्र्यशन रोकथाम अभियान नेपालको प्राविधिक सहयोगमा शुक्रवार गाउँपालिकाको सभाहल मसुरीयामा आयोजित लागु औषध दुव्र्यशन विरुद्धको सचेतनामुलक कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सो उद्घोष गरेका हुन् । पछिल्लो समय राप्ती गाउँपालिकामा […]
काठमाडौं । नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी साहुले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको छ । पीडितहरूले दिएको उजुरी छानबिनका क्रममा अहिलेसम्मको उजुरी फर्छ्योटमा उनीहरूले दिएकोभन्दा दोब्बर पैसा असुल्ने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको गृहमन्त्रालयका प्रवक्ता, सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिनु भयो । त्यस्तै उनका अनुसार आज मन्त्रालयमा प्राप्त रिपोर्टमा अहिलेसम्म […]