जनचेतनामूलक प्रभातफेरी कार्यक्रम गरेर कृष्णनगर वितरण केन्द्रले मनायो ३८औं बार्षिकोत्सव

कपिलवस्तु । नेपाल विद्युत प्राधिकरणको ३८ औं बार्षिकोत्सवको उपलक्ष्यमा कृष्णनगर वितरण केन्द्रले विद्युतीय सुरक्षा तथा सचेतना सम्बन्धमा प्रभातफेरी कार्यक्रम गरेर मनाएको छ। आज विद्युत सम्बंधि सचेतनामूलक प्लेकार्ड, पोष्टर, हातमा लिएर तथा गाडिमा साउनडको सहायताले सचेतनामूलक सूचना प्रसारण गर्दै नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रको कार्यालय बाट प्रभातफेरी कार्यक्रम सुरूवात गरि कृष्णनगर बजार परिक्रमा गरि पुनः […]

सेवाप्रवाहमा सबै तहका राष्ट्रसेवकको समान दायित्व हुन्छ: सञ्चार मन्त्री शर्मा

प्युठान । सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले सेवाप्रवाहमा सबै तहका कर्मचारीको समान दायित्व हुने वताउनु भएको छ। उहाँले राष्ट्रसेवक कर्मचारीले सेवाप्रवाह स्थलमा जनतासंग गर्ने व्यवाहारले नै नागरिकको सरकारप्रतिको वुझाई निर्धारण गर्ने वताउनु भयो। प्यूठानमा जिल्लास्थित कार्यालय प्रमुखहरुसंग छलफल गर्ने क्रममा मन्त्रि शर्माले सरकारको नीतिलाई जनतामाझ कार्यन्वयन गर्ने निकाय कर्मचारी भएकाले सरकारको योजना र कर्मचारीको […]

हाप्किडो मार्शल आर्ट क्लबद्वारा राप्तीको सिसहनियाँ बजारमा सरसफाई

दाङ । हाप्किडो मार्शल आर्ट क्लबले बिहीबार सिसहनियाँ बजार सरसफाई गरेको छ । क्लवमा आवद्व पदाधिकारी तथा सदस्य र सर्वोदय मावि सिसहनियाँमा अध्ययनरत विद्यार्थीको उपस्थितिमा बजार सरसफाई गरिएको क्लवका अध्यक्ष रामकृष्ण डाँगीले जानकारी दिएका छन् । पछिल्लो समय सरसफाईको कमी तथा अत्यधिक फोहोरका बजार क्षेत्र दुर्गन्धित बढ्न थालेको र डेंगी रोगबाट बच्न र बचाउन क्लवले […]

शिक्षा सुधारका लागि गढवा गाउँपालिकाद्वारा ३६ शिक्षकको पदस्थापन

दाङ । देउखुरीको गढवा गाउँपालिकाले गाउँपालिका भरीको सामुदायिक विद्यालयको शिक्षा सुधारको लागि ३६ जना शिक्षक/शिक्षिकाहरुको पदस्थापन गरेको छ । गढवा गाउँपालिका शिक्षा,युवा तथा खेलकुद विकास शाखाले बिषयगत दरबन्दी,विद्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दी मिलान र स्थायी दरबन्दी मिलान गरिएको जनाएको छ । जस अनुसार प्रथामिक तहका १५ जना,निम्न माध्यमिक तहका १२ र माध्यमिक तहका ९ जना […]

नेपालको बिजुली बङ्गलादेशमा बिक्री गर्न सहमति, पहिलो चरणमा ४० मेगावाट पठाइने

काठमाडौं । नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएको छ । त्यस्तै नेपाल,भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । प्रारम्भिक चरणमा बङ्गलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने जनाएको छ । […]

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने र यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने र यी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेशको धेरै स्थानहरूमा, कोशी, […]

सप्तरीमा २ जना कर्मचारी ५ लाख घुस सहित पक्राउ

काठमाडौं । सप्तरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्णुपुर गाँउपालिकाका दुई जना कर्मचारीहरु पाँच लाख घुसस रकमहित पक्राउ परेका छन् । गाँउपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखनापाल टेकनारायण घुस बापत लिएको तीन लाख रुपैयाँको चेकसहित पक्राउ परेका हुन् । त्यस्तै सोलार […]

राप्ती गाउँपालिकामा जग्गा एकीकरणकाे लागि जग्गा धनीहरुबाट निवेदन संकलन कार्य सुरु

दाङ । लुम्बिनी प्रदेशकाे राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीलाई व्यवस्थित शहरकाे रुपमा विकास गर्ने उदेश्यले साे क्षेत्रमा जग्गा एकीकरणकाे लागि जग्गा धनीहरुबाट निवेदन संकलन कार्यकाे सुरुआत गरिएकाे छ। मंगलबार राप्ती गाउँपालिका वडा नम्बर २ मा पर्ने कालिका जग्गा एकीकरण उप आयोजना अन्तर्गत सुन्दर नगर टाेलका करिब ४० जना स्थानीय जग्गा धनीहरुबाट निवेदन संकलन गरिएको छ […]

देशभर डेंगुबाट १३ हजार संक्रमित,सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं । देशभरि डेंगुको संक्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगुको संक्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् । डेंगुको संक्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]