
Gfs
Rgp1
Srbpu
Sgr
Unsku
Lnp
Ggp
Pes
cjs
pku
Djs
Pbu
Rgp
Ses
दाङ । तुलसीपुरको कारागार कार्यालयमा रहेका महिला कैदीबन्दीहरुलाई नयाँ भवनमा सारिएको छ । पुरानो भवनमा बस्दै आएका कैदीबन्दीहरुलाई बिहीबारदेखि नयाँ भवनमा सारिएको कारागार कार्यालय तुलसीपुरका प्रमुख चिन्तामणी रेग्मीले जानकारी दिनु भयो । दाङ जिल्ला सहायक प्रमुख सावित्रा पुनले नवनिर्मित भवनको उद्घाटन गरेपछि ४९ जना महिला कैदीबन्दी र तीन जना आश्रित बालबालिकालाई नयाँ भवनमा सारिएको हो […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ श्रीनगरमा रहेको बौद्ध गुम्बामा करिव २ वर्षदेखि लागेको ताल्चा अहिलेसम्म खुलेको छैन् । गुरुङ समाजका अध्यक्ष धनबहादुर गुरुङको पहलमा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी लुमबहादुर गुरुङको अध्यक्षतामा उपभोक्ता समिति गठन गरि बौद्ध गुम्बाको निमार्ण गरिएको हो । गुम्बा निमार्ण सम्पन्न भइसक्दा समेत गुम्बाको मुल गेटको […]
दाङ । देउखुरीको गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउन सम्भाव्यता अध्ययन टोली गढवा गाउँपालिकामा अध्ययन गरिरहेको छ। ललितकला प्रज्ञा प्रतिष्ठानले काठमाडौंका चार सदस्यीय र सेरामिक हब सम्भाव्यता अध्ययन समितिका संयोजक र सदस्यहरु सहितको टोलीले गढवा गाउँपालिकाको बिभिन्न स्थानमा सम्भाव्यता अध्ययन गरिरहेको सेरामिक हब संभाव्यता अध्ययन समितिका संयोजक आशाराम चौधरीले जानकारी दिनु भयो। सम्भाव्यता अध्ययन गरी कार्ययोजनाको […]
दाङ । लुम्बिनी प्रदेश भित्र रहेको भालुबाङ खानेपानी किटाणु आर्सेनिक रसायन नभएको स्वच्छ,सुरक्षित,सफा,शुद्ध र राप्ती नदीको छेउमा रमणीय बाताबरणमा अबस्थित रहेको छ । राप्ती गाउँपालिका वडा नम्बर १ र २ का उपोभोक्ताहरुलाई पुग्ने गरि २०५३ सालमा स्थपित खानेपानी हाल आएर आधुनिकतासंग जोडिएको छ । भालुबाङ खानेपानी सुरुवाती क्रममा घर भाडामा संचालित रहेको थियो भने हाल […]
दाङ । लोप हुँदै गइरहेको आवधी संस्कृतिलाई जोगाउनु पर्छ भन्ने मुल नाराका साथ परिवर्तनशील साथी संजालको आयोजना र राजपुर गाउँपालिकाको आर्थिक सहयोगमा आइतबार गुडिया विशेष अवधी सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । परिवर्तनशील साथी संजालका अध्यक्ष निरन्जन कुमार यादवको सभाध्यक्षतामा र राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यमा गुडिया विशेष अवधी सांस्कृतिक कार्यक्रम सफलता […]
काठमाडौं । आज नागपञ्चमी पर्व परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने विश्वास छ । […]
दाङ । प्रेस चौतारी नेपाल महिला विभागको पहिलो बैठक आज सम्पन्न भएको छ । महिला विभाग प्रमुख दिप्तीशिखा चौधरीको अध्यक्षता एंव प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष सवीन प्रियासनको प्रमुख आतीथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकले यहि भदौँ २३ गते महिलाहरुको महान पर्व हरीतालीका तीज विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ । तीज विशेष कार्यक्रमलाई सभ्य […]
काठमाडौं । सर्लाहीमा दुई वटा पेस्तोल सहित २ जना पक्राउ परेका छन् । सशस्त्रको बोर्डर आउट पोस्ट ( बिओपी ) संग्रामपुरले शनिबार राति सर्लाहीकै हरिपुर्वा नगरपालिका वडा नम्बर ६ का प्रकाश यादव र जीवन राय यादवलाई पक्राउ गरेको हो । उनीहरू बिआर१९जीए ४१४१ नम्बरको मोटरसाइकलमा राति पर्सा गाउँपालिका-६ हुँदै भारतबाट नेपाल आउँदै थिए । चेकजाँचका […]
कपिलवस्तु । ईलाका प्रहरी कार्यालय कृष्णनगरले तीन लाख साठी हजार बराबरको भन्सार छलिको सामान गाडी सहित नियन्त्रणमा लिएको छ । पुरुषले प्रयोग गर्ने भित्री बस्त्र (कट्टु) थान २४०० (चौबीस सय) अन्दाजी मुल्य रू ३,६०,०००/ (तीन लाख साठी हजार ) बराबरको सामान भन्सार छली गरि भारतबाट नेपाल भित्र्याई काठमाडौ तर्फ लैजादै गरेको भन्ने गोप्य सूचनाको आधारमा […]