राप्ती गाउँपालिकद्वारा ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सुरु

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाकाे आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक निति तथा कार्यक्रम अनुसार साे एम्बुलेन्स सञ्चालनमा ल्याएको हाे। निःशुल्क रूपमा एम्बुलेन्स सञ्चालन हुने भएपछि राप्ती गाउँपालिकामा बसोबास गर्ने ८० वर्षदेखि माथि उमेर समूहका ज्येष्ठ नागरिक,क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, प्रसूति सेवाका […]

आज रक्षाबन्धन तथा जनैपूर्णिमा,रक्षासूत्र बाँधेर मनाइँदै

दाङ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक […]

राप्ती गापाद्वारा सर्वाेदय माविकाे अनुगमन,पालिका अवलम्बन नीतिलाई कार्यनयन गर्न आग्रह

दाङ । राप्ती गाउँपालिकाद्वारा बुधबार वडा नं.५ सिसहनियाँमा रहेको सर्वाेदय माध्यमिक विद्यालयकाे अनुगमन गरिएको छ । विद्यालयहरुमा देखिएका हरेक समस्याकाे पहिचान गरि समाधान गर्दै शैक्षिक गुणस्तरमा थप सुधार गर्ने उदेश्यले अनुगमन गरिएको हाे। विद्यालयकाे गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओली ,वडा नं.५ का वडा अध्यक्ष देव प्रसाद चाैधरी र शिक्षा ,युवा तथा […]

राप्ती चक्रपथ साैन्दर्यकरणका लागि वृक्षारोपण

दाङ । गाउँ तथा चक्रपथको साैन्दर्यताका लागि देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ७ भानपुर स्थित राप्ती चक्रपथकाे दायाँबायाँ विभिन्न प्रजातिकाे बिरुवा राेपिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ दाङ जिल्ला अध्यक्ष हरिप्रसाद भुसालकाे विशेष पहलमा डिभिजन वन कार्यालय देउखुरीले उपलब्ध गराएकाे करिब १ हजार ५ सय फूल प्रजातिकाे बिरुवा राप्ती चक्रपथकाे दायाँबायाँ राेपिएकाे हाे । […]

राप्तीको ४ वटा वडामा जग्गा नाप नक्सा गर्ने काम अन्तिम चरणमा,थप २ वटा वडामा सुरु

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा जग्गा नाप नक्सा गर्ने कार्य निरन्तर भई रहेको छ । यसै क्रममा मंगलबार पालिकाकाे वडा नं. ४ र ८ मा नाप नक्साकाे काम एकै साथ सुरुआत गरिएको छ। पालिका भित्र रहेका भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई व्यवस्थित गरि लालपूर्जा वितरण गर्ने उदेश्यले पालिकाले नाप नक्साकाे काम सुरु गरिएको हाे […]

लुम्बिनी प्रदेशमा समाजवादी मोर्चाको लुम्बिनी प्रदेश समन्वय समिति घोषणा

काठमाडौं । लुम्बिनी प्रदेश समाजवादी मोर्चाले लुम्बिनी प्रदेश समन्वय समितिको घोषणा गरेको छ । मंगलबार बुटवलमा आयोजित सन्देश सभामा मोर्चाले समन्वय समितिको घोषणा गरेको हो । त्यस्तै समितिमा मोर्चा सम्बद्ध दलको सिफारिसमा तीनतीन जना सदस्य रहेका छन् । जसमा माओवादी केन्द्रबाट सुदर्शन बराल, दुर्गाबहादुर थारु र कृष्ण अधिकारी छन् । एकीकृत समाजवादीबाट सोमप्रसाद पाण्डे, निर्मल […]

बाह्र वर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापक थापा पक्राउ

काठमाडौं । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ। त्यस्तै पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका वडा नम्बर ७ का झुलबहादुर थापालाई रहेका छन् । उनी स्थानीय ज्यामिरेमाई प्राविका प्रधानाध्यापक हुन् । पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । यस्तै घटनापछि फरार रहेका […]

बागमती प्रदेशमा डेंगु संक्रमित चार हजार नाघे

काठमाडौं । बागमती प्रदेशका १३ जिल्लामा २८ दिनमै झन्डै तीन हजारमा डेंगु संक्रमण पुष्टि भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार धादिङमा एक हजार सात सय ८७, काठमाडौंमा दुई सय ९८, मकवानपुरमा दुई सय ७४, ललितपुरमा एक सय ७९, चितवनमा एक सय ५१ र भक्तपुरमा ९३ जनामा डेंगु देखिएको छ । त्यस्तै, नुवाकोटमा ५५, काभ्रेमा २८, […]

प्रतिबन्धित ब्राउनसुगर सहित ३ जना युवा पक्राउ

झापा । झापामा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका वडा नं.१० बस्ने वर्ष २६ को सुरेश धिमाल, उर्लाबारी नगरपालिकावडा नं.७ बस्ने वर्ष २७ को बिनोद लिम्बु र झापा गौरादह नगरपालिका वडा नं.४ बस्ने वर्ष २५ को सन्देश लिम्बु रहेका प्रहरीले जनाएको छ । उत्यस्तै नीहरुको साथबाट ब्राउन […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]