
Pes
pku
Sgr
Ggp
Lnp
Gfs
Srbpu
Unsku
Rgp
cjs
Pbu
Rgp1
Djs
Ses
दाङ । लमही नगरपालिकाले हालसम्म ६ सय ४ जना अशक्त अपांगता भएका व्यक्तिलाई अपांगता परिचयपत्र वितरण गरेको छ । जसमध्य ३ सय ५७ जना पुरुष र २ सय ५६ जना महिला रहेको लमही नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले जानकारी दिएको छ । सरकारले अपांगता भएका व्यक्तिहरुलाई चार किसिमको वर्गीकरण गरेको छ । अति […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले पालिका अन्तरगत रहेका मुख्य बजार क्षेत्रमा करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियानलाई तीब्र बनाएको छ । व्यापारीहरुलाई करदाता शिक्षा प्रदान गरी करको दायरामा ल्याउन करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियानलाई तीब्र बनाएको हो । गाउँपालिकाले भदौ ५ गते देखि दुई छुट्टाछुट्टै टोली बनाई अभियान शुरु गरेको छ । […]
गुल्मी । गत वैशाख अन्तिम साताबाट व्यवसायिक उडान शुरु गरेको गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा २ महिना यता उडान अबरुद्ध हुँदै आएको छ । हप्ताको २ दिन बुधवार र शुक्रवार उडानको अनुमति पाएको विमानस्थलमा जेठको अन्तिम साता पछि मौसम खराबको कारण उडान हुँन सकेको छैन् । पछिल्लो पटक गत असार ६ गते बुधवार काठमाडौंबाट रेसुङ्गा विमास्थलका […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वार्ड नं १ पुल्चोक भालुबाङ स्थित स्वर्गद्धारी प्राथमिक तथा गृहिणी महिला आधारभुत विद्यालय व्यवस्थापन समितिकको बिहिबार सम्पन्न अभिभावक भेलाले वासुदेव पण्डितको अध्यक्ष्यतामा समिति गठन गरेको छ। सदस्यहरुमा रञ्जना सुनाम अमृता परियार, सीता गहामगर,पार्वती भट्टराई, चमेली घर्ती र हेमराज बिष्ट चयन हुनुभएको छ भने सचिवमा प्रधानाध्यापक सविता चौधरी रहनु भएको छ। […]
दाङ । देउखुरीको लमही नगरपालिका भित्र संकलन हुने फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारे छलफल भएको छ । दिगो विकास लक्ष्य स्वैच्छिक पुनरावलोकन प्रतिवेदन निर्माणको काम गर्दै आएको युएनडिपिका प्रतिनिधिसंग पालिकाले फोहोर व्यवस्थापन सम्बन्धि छलफल गरेको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले बताए । फोहरलाई मोहोरमा परिणत गर्न सके सबैलाई फाइदा पुग्ने बताउदै फोहोर बस्तुबाट प्राङ्कारिक […]
काठमाडौं । कोशी प्रदेशमा १४ जना डेङ्गु संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने १४ मध्ये १३ जना सुनसरीका हुन् भने एक जना भने मोरङ्ग जिल्लाको रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । त्यस्तै हालसम्म संक्रमितको सङ्ख्या २२ हजार २ सय ३७ पुगेको छ । जसमध्ये आधाभन्दा बढी सुनसरी जिल्लाका संक्रमित रहेका छन् । […]
दाङ । दाङको राप्ती गाउँपालिकामा रहेका आशाका किरण संस्थाले भालुवाङका चाट तथा पानीपुरी बेच्ने ठेला व्यापारीलाई सरसफाई गर्न सुझाव दिएको छ । ठेलामा राखि चाट तथा पानीपुरी बिक्री गर्ने व्यापारीहरुले सरसफाईमा ध्यान नदिएको पाइए पछि उनीहरुलाई सरसफाईका बारेमा सचेत गराउन तथा आफु र खानेकुराहरु समेत सफा राखि बिक्री वितरण गर्न संस्थाका अध्यक्ष अशोक बेल्वासेले सुझाव […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भदौ १५ गते भित्र रोक्का जग्गा फुकुवा नभए गाउँपालिकाको कार्यालय गेटबाट चलाउने उद्घोष गरेका छन् । जग्गा फुकुवा संघर्ष समितिले बुधवार राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै सो उद्घोष गरेका हुन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा विगत ३ वर्ष […]
दाङ । नेपाली लोक तथा दोहोरी क्षेत्रमा सधै चर्चामा रहने कलाकार मध्यका एक हुन सन्दीप न्यौपाने । दाङ देउखुरीको उर्वर माटोमा जन्मिएर सिंगो नेपालको प्रतिनिधित्व गर्न सक्ने क्षमता बोकेका कलाकार हुन उनि । स्वदेश तथा विदेशमा रहेका सारा नेपालीले रुचाएका कलाकारमा पर्छन। स्वरमा मात्र हैन शब्द संगीत र अभिनयमा समेत अदभुत क्षमता भएका कलाकार न्यौपानेका […]