
Srbpu
Ses
Pes
Sgr
Gfs
Rgp
pku
Unsku
Ggp
cjs
Lnp
Djs
Pbu
Rgp1
दाङ । लोपोन्मुख कला संस्कृतिको संरक्षण,सम्बर्धन र उन्नयनमा स्थानीय सरकारको तर्फबाट जोडदार पहल गरिने गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ । गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रको हालै सम्पन्न प्रथम अधिवेशन तथा तेश्रो बार्षिक साधारणसभाको उद्घाटन गर्दै पोख्रेलले यस्तो बताउनु भएको हो । कला संस्कृति राष्ट्रको अनमोल गहना भएको र गढवा गाउँपालिका […]
दाङ । नेपाल सरकारले शहीद मार्ग नामाकरण गरेको उक्त सडकको कालोपत्रे उप्कीएपछि खाल्डा खुल्डी मात्रै भएका छन् । जस्का कारण गाडी तथा पैदल यात्रुलाई हिड्न निकै कठिन हुने गरेको स्थानीयहरुबाट गुनासो आएको छ । उक्त गुनासोलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यलय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकास मल्लको नेतृत्व एवं घोराही उपमहानगरपालिका वडा […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका-३ खरदरिया प्रतापपुरमा श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरुभएको छ । श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समारोह समिति राजपुर गापा-३खरदरिया प्रतापपुर, दाङको आयोजनामा आ धार्मिक विधि अनुसार उद्घाटन भएकोे हो। ओम वैदिक सनातन धर्मकाे संरक्षण,सम्बर्द्धन गरि मूलत: यदुवंशीहरुको धरोहरको रूपमा रहेको श्रीराधाकृष्ण मन्दिर स्थापनार्थको उद्धेश्यका साथ आयोजित […]
दाङ । नेपाल प्रहरी प्रधान कार्यालयले आज ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ। साथै जिल्ला प्रहरी कार्यालय दाङको एसपी वीर बहादुर वलीको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा सरुवा भएको छ एसपी वली आफ्नो एक बर्ष कार्यकाल सफलता पुर्व सम्पन्न गरेका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले आज सरुवाको निर्णय […]
दाङ । देउखुरीको राप्तीगाउँपालिका वडा नम्बर १,४ र ५ का विभिन्न विद्यालयमा अध्ययनरत ३० जना गरिब,विपन्न तथा दलित विद्यार्थीहरुलाई शुक्रबार नयाँ साइकल वितरण गरिएको छ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा पालिकाकाे वडा नं.१ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुबाङ्गका १० जना गरिब,विपन्न तथा दलित विद्यार्थीहरुलाई […]
दाङ । लामो समयदेखि लुम्बिनी प्रदेश राजधानी स्थल राप्ती उपत्यका दाङको राेक्का जग्गा फुकुवा नभए पछि शुक्रबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले प्रदेश सरकारका अर्थमन्त्री तथा जग्गा फुकुवा कार्यदलका संयाेजक धनबहादुर मास्कीलाई भेटनु भएको छ। मन्त्रालय गेटबाटै पालिकाकाे कामकाज शुरु गर्ने जनाउ पाएपछि मन्त्री मास्कीले अध्यक्ष विष्ट र उपाध्यक्ष चाैधरीलाई मन्त्रालयमै […]
दाङ । देउखुरीको लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले नगरपालिका भित्र भएका पर्यटकीय क्षेत्रलाई संरक्षण गर्ने दायित्व नगरपालिकाको भएको बताएका छन् । नगरपालिका भित्र झन्डै एक दर्जन बढी यस्ता खाले क्षेत्र भएको भन्दै मठ मन्दिर, ताल तलैया, पार्क जे जति छन ती सबैको संरक्षण सम्बर्द्धन गरि आन्तरिक तथा बाहिय पर्यटक भित्र्याउन सके आर्थिक लाभ लिन सकिने […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडियामा एकीकृत आँखा उपचार केन्द्रको शुक्रबार एक कार्यक्रमको बिच उद्घाटन गरिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले एकीकृत आँखा उपचार केन्द्रको उद्घाटन गर्नु भएको छ । गढवा गाउँपालिकामा यो संगै दुई वटा आँखा उपचार केन्द्रबाट सेवा सुचारु भएको छ। शुक्रबार एकीकृत आँखा उपचार केन्द्रको उद्घाटन […]
दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पत्रकारिता खोजमुलक हुनुपर्ने बताएका छन् । राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा राप्ती प्रेस मञ्चले शुक्रबार देखि गाउँपालिकाको सभाहल मसुरीयामा आयोजना गरेको ३ दिने खोजमुलक समाचार लेखन तथा एडभान्स पत्रकारिता तालिमको उद्घाटन गर्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले पछिल्लो समय नेपाली पत्रकारिता […]