गढवा गाउँपालिकाद्वारा म्याद नाघेका सामाग्री बरामद गरी जलाईयो

दाङ । दशै तिहार र छठ जस्ता चाडपर्वहरु नजिकीदै गर्दा ब्यवसायीहरुबाट हुनसक्ने कालोबजारी र म्याद नाघेका सामानहरु बिक्री हुने सम्भावनालाई नियन्त्रण गर्न सोमवार गढवा गाउँपालिकाले बजार अनुगमन गरेको छ । पालिकाको उपभोक्ता हित संरक्षण मञ्चका संयोजक शारदा कुमारी चौधरीको संयोजकत्वमा गढवा बजारका ९ वटा किराना पसल, ४ वटा मासु पसल, २ वटा होटल, एक ब्युटीपार्लर […]

पत्रकार गुप्ताले निलसागरमा फलफूल सहयोग गरेर आफ्नो जन्मउत्सव मनाए

दाङ । पत्रकार ओमप्रकाश गुप्ताले आफ्नो ३७ औँ जन्मउत्सव एक आश्रममा सहयोग गरेर मनाउनु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ निवासी पत्रकार गुप्ताले आफ्नो जन्मउत्सवको अवसरमा राप्ती गाउँपालिका—८, पिपरीमा रहेको निलसागर सेवा आश्रममा फलफूल प्रदान गरेर मनाउनु भएको हो । वि.सं. २०४३ साल असोज २२ गते आज कै दिन बुवा जगतप्रसाद गुप्ता र […]

इजरायलमा ज्यान गुमाउने नेपालीको शव यथाशीघ्र नेपाल ल्याउने संयन्त्रको निर्णय

काठमाडौं । इजरायलमा ज्यान गुमाउने नेपालीको शव यथाशीघ्र नेपाल ल्याउने संयन्त्रको निर्णय गरेको छ । सोमबार परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले इजरायलमा जारी द्वन्द्वमा परी मृत्यु भएका नेपाली नागरिकको शव यथाशीघ्र फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयमा बसेको संयन्त्रको बैठकले इजरायली पक्षसँग समन्वय गरी यथाशीघ्र शव […]

अज्ञात समूहद्वारा दुर्गा प्रसाईँलाई कालो मोसो दलियो

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमवार आज कालोमासो दलिएको छ। काठमाडौंको जमलस्थित एक होटल अगाडि उनीमाथि एक अज्ञात समूहले कालो मोसो दलेको हो। कसले किन कालो मोसो दल्यो भन्नेबारे अझै खुलिसकेको छैन ।

पाल्पामा पहिरोद्वारा एक्स्काभेटर पुरिदा दाङका एक जना पुरुषको मृत्यु

पाल्पा । पाल्पामा सडक मर्मत गर्नेक्रम पहिरोमा एक्स्काभेटर पुरिँदा दाङका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय धनबिर खड्का रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । रामपुर नगरपालिका वडा नम्बर १० गेझा टोक्सेमा सडक मर्मतको क्रममा पहिरो खस्दा एक्स्काभेटरका चालक रहेका खड्का पुरिँएका थिए । […]

काठमाडौं उपत्यकामा डेंगु संक्रमण बढ्दै,आउट ब्रेकको जोखिम

काठमाडौं । काठमाडौं उपत्यकामा मनसुन रोकिएसँगै डेंगुका बिरामी बढ्दै गएका छन् । उपत्यकाका अधिकांश अस्पतालमा डेंगुको जटिलताबाट भर्ना हुने बिरामी संख्या दिनप्रतिदिन बढिरहेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहानैदेखि डेंगुका शंकास्पद बिरामी बहिरंग कक्ष (ओपीडी) मा लाइन लाग्ने गरेका छन् । अन्य अस्पताल वा प्रयोगशालामा डेंगु संक्रमण पुष्टि भएपछि टेकु आकस्मिक कक्षमा […]

लोकतन्त्र जोगाउन सञ्चारमाध्यम बलियो हुनुपर्छ:लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खनाल

दाङ । लुम्बिनी प्रदेशका स्वाथ्य मन्त्री तथा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले लोकतन्त्र जोगाउन सञ्चारमाध्यम बलियो हुनुपर्ने बताउनु भएको छ । कसैको दबाब र प्रभाबमा नपरी सत्य र तथ्यका आधारमा आम नागरीकलाइ सुशुचित पार्ने काममा महत्वपुर्ण भूमिका संचारकर्मी र संचार माध्यमको भएको पनि उहाँले बताउनु भयो । प्रेस युनियन दाङले जनप्रतिनिधी तथा पार्टीका […]

गढवामा पौष्टिक सहकारीको अधिवेशन सम्पन्न,सर्बसम्मत नेतृत्वको चयन

दाङ । गढवा स्थित पौष्टिक कृषि सहकारी संस्थाको दशौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हुमाकान्त सुवेदीको अध्यक्षता र गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै गढवा गाउँपालिका सहकारी शाखा प्रमुख यादवले सहकारीहरुले नाफामुखी मात्र नभएर सेवामुखि कामहरु […]

ईलाका प्रशासन कार्यालयमा सेवा लिन सास्ती,घाम र पानी पर्दा छाता ओढ्नुपर्ने बाध्यता

दाङ । देउखुरीको लमही स्थित ईलाका प्रशासन कार्यालयमा सेवाग्राहीहरूले निकै सास्ती खेप्नुपरेको छ । घाम लाग्दा होस् या पानी पर्दा होस् छाता ओढेर कार्यालय बाहिर २ वटा फाँटको झ्यालबाट सेवा लिनुपर्ने बाध्यता रहेको छ । सेवाग्राहीलाई सहज होस् भन्नका लागि संघिय सरकार अन्तरगत भवन डिभिजन कार्यालयले भवन वरपर ट्रस निर्माण गरेको छ । तर त्यो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]