
Ggp
Pbu
Srbpu
Rgp
pku
Unsku
Sgr
Lnp
Rgp1

Pvg
Sls
Bbu
Bbbpu
Ksm
Rgu
Rsb
Gst
Vor
Wsp
Ssm
Ggd
Hal
Rgu
Asm
Tsm
nsb
Sbs
Rgs

sab
bbt
Bml
Rpp
Abd
Syp
Rmb
Mks
Ptm
Gsb
Jmb
Pls
Jmb
दाङ । रोल्पामा बिहीबार हिजो दिउँसो भएको जिप दुर्घटनामा परी मृत्यु भएका २० जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
मृत्यु हुनेमा जिप चालक दाङको शान्तिनगर गाउँपालिका घर भई हाल रुकुमपुर्व सिस्ने गाउँपालिका ५ टाकुरा बस्ने ४२ बर्षिय बेदु राम बि।क, पुर्बीरुकुम सिस्ने गाउँपालिका ५टाकुरा बस्ने बर्ष २८ का गोर्ख बहादुर बि.सी, सोहि ठाउँका ५३ बर्षिया तिल कुमारी बुढाथोकी, २८ बर्षिय युवा बुढाथोकी, बर्ष १० को दिब्यान बुढाथोकी , पुर्वीरुकुम धाउन्ने अन्टीको घरमा बस्दै आएका बर्ष २४ को सृजना बुढाथोकी, सोहि ठाउँका बर्ष १३ को सुदिप बुढाथोकी र बर्ष ४० की ओम कुमारी बुढाथोकी रहेको प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।
यस्तै मृत्यु हुनेमा दाङको घोराही १६ बुद्धचोक बस्ने बर्ष ५० की द्रोपती जि।सी, सोहि ठाउँ बस्ने बर्ष ३२ की तिला जि।सी, बर्ष ७ को जेनिस घर्ति, बर्ष १२ की जेनिसा जि।सी, बर्ष २५ की एलिसा घर्ति, लम्जुङका बर्ष ७ को संयोग थापा, सोहि जिल्लाका यम बहादुर जि।सी, रुकुमपुर्व सिस्ने गाउँपालिका ५ बस्ने बर्ष ६० की मिना बि।क, सोहि ठाउँ बस्ने बर्ष ६० की लाटी भन्ने लक्ष्मी शाह , भुमे गाउँपालिका ५ बस्ने टेक प्रसाद बुढा, सोहि ठाउँका बर्ष २७ की रुक्मिना थापा बस्नेत र दाङको घोराही १२ गुर्जे बस्ने भनमाया बिष्ट रहेको उहाले जानकारी दिए ।
रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप विहिवार दिउँसो थवाङ गाउँपालिका १ जलजलामा दुर्घटनामा परेको हो । उहाका अनुसार दुर्घटनामा परी घाईते पुर्बीरुकुम सिस्ने गाउँपालिका ५ टाकुरा बस्ने बर्ष ३२ का समिर कामीको आधारभुत जलजला अस्पताल थवाङ रोल्पामा सामान्य उपचार पछि डिस्चार्ज भएको उनले जानकारी दिए ।
