स्कारपियोको ठक्करबाट मोटरसाइकल चालक चौधरीको मृत्यु

दाङ । देउखुरीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी अन्दाजी २८÷३० वर्षीय सन्तराम चौधरी रहेको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ । बिहीबार राती करिब ९ बजेको समयमा भालुवाङ– लमही सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका–५ लठ्ठहवा सिङ्गेखोला पुल नजिकै काठमाण्डौं देखि सुर्खेत […]

शान्तिनगरको हरिसिद्धि पेट्रोल पम्पले उपभोक्ता ठगी गरेको आरोपमा सिल

काठमाडौं । काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ । केन्द्रीय अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सो पम्प सिल गरिएको हो । अनुगमनमा खटिएका प्रधानमन्त्री कार्यालय मातहतको हेल्लो सरकारका विभागीय प्रमुख प्रद्युम्न उपाध्यायकाअनुसार सो पम्प सिल गरिएको हो । ‘जति धेरै पेट्रोल भर्‍यो उति धेरै पेट्रोल […]

राप्ती गाउँपालिकाद्वारा बजार अनुगमनको कार्य जारी

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले सञ्चालन गरेको बजार अनुगमन कार्य जारी रहेको छ। पालिकाले साेमबारदेखि बजार अनुगमन कार्य जारी राखेको हाे । गाउँपालिकाले आउदै गरेको चाडपर्वहरुलाई लक्षित गरि बजार अनुगमन कार्य गरेको छ। अनुगमनको दाेस्राे दिन आज बुधबार भालुवाङ्ग,पुलचाेक बजार र लालमटिया बजार अनुगमन गरिएको छ । विशेष गरि म्याद नाघे/ ननाघेको, मूल्य सुचि राखे/ […]

देउखुरी बहुमुखी क्याम्पसको नेतृत्वका लागि मनोनयन दर्ता

दाङ । देउखुरी बहुमुखी क्याम्पसको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भएसँगै चुनाबी माहोल तातिएको छ । क्याम्पसले पहिले नै नेतृत्व पाईसक्नुपर्ने भएपनि यो भन्दा अघि निर्बाचन मण्डलका २ जना सदस्यले राजिनामा दिएसँगै निर्बाचन प्रक्रिया स्थगित भएको थियो । ब्यबस्थापन समितिले गत २९ गते निर्बाचन कार्यतालिका प्रकाशन गरेसँगै चुनाबी महोल पुन: तातिएको हो । निर्बाचन मण्डलको […]

रोल्पाको परिवर्तन गाउँपालिकामा ट्रक दुर्घटना

दाङ । घोराहीदेखि बागमाराको लागि छुटेको ट्रक रोल्पाको परिवर्तन गाउँपालिकमा दुर्घटना भएको छ । सो ट्रक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। रा १ ख ३१३० नम्बरको ट्रक सडकदेखि करिब ३० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय ओबाङका प्रहरी निरीक्षक ओमभक्त केसीले जानकारी दिनु भएको छ । प्रेम बुढा मगरले आफ्नै घर निर्माणको […]

मोटरसाइकल दुर्घटनाबाट घाइते बिकको उपचारका क्रम मृत्यु,एक जना गम्भीर

दाङ । पश्चिम शान्तिनगरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भइ गम्भीर घाइते भएका दुई जना मध्य चालकको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार दिउँसो साढे ४ बजजेतिर शान्तिनगर गाउँपालिका ५ रतभटुवास्थित दक्षिणबाट पश्चिमतर्फ जाँदै गरेको रा ३ प ४३२५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई मोटरसाईकल पल्टिएको थियो । उक्त मोटरसाइकल चालक शान्तिनगर गाउँपालिका ५ रतभटुवा […]

राजपुर गाउँपालिकाद्वारा निरन्तर निस्सा वितरण

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले पालिका भित्रका वडाहरुमा क्रमशः निस्सा बितरण गरि रहेको छ । बिगतदेखि पालिका भित्र बसोबास गरिरहेका भुमिहिन सुकुम्बासी,भुमिहिन दलित,विपन्न तथा अव्यवस्थित बसोबासिको लगत संकलन गरेको थियो । सोहो आधारमा छनौटमा परेका भुमिहिन सुकुम्बासी,भुमिहिन दलित,विपन्न तथा अव्यवस्थित बसोबासिहरुलाइ निस्सा बितरण चलेको हो । यहीँ क्रममा गाउँपालिले वडा नम्बर २, ३, ४ , […]

गढवामा योग शिविरमा आकर्षण बढ्दै,बढी हाजिर हुनेलाइ सम्मान गरियो

दाङ । पतन्जली योग समिती गढवाले गत बैशाख ३० देखि सुरु गरेको नि:शुल्क योग शिविर निरन्तर चली रहेको छ । समितिले आज एक कार्यक्रमको आयोजना गरि पाँच महिनाको अवधिमा सबै भन्दा बढी हाजिर हुने सहभागीलाई रामनामी ओढाएर सम्मान गरेको अध्यक्ष राम नरेश यादवले जानकारी दिनुभयो । यसरी सम्मानित हुनुहुनेमा गढवा ६ निवासी निमा पाण्डे रहनु […]

गढवा गापाद्वारा प्लास्टिकका माला,सडकपेटीमा सामान बिक्री र क्रस तार हटाउन अनुरोध

दाङ । देउखुरीको गढवा गाउँपालिकाले पालिकाको केही स्थानमा क्रस तारहरु र बजार क्षेत्रमा सडकको पेटीसम्म पसल राखेको पाईएकोले त्यस्ता कार्य नगर्न सम्पूर्ण गढवा गाउँपालिकाबासीहरु अनुरोध गरेको छ । पालिकाले सोमबार एक अनुरोध पत्र सार्वजनिक गर्दै गाउँपालिकाबासीहरुमा यस्तो अनुरोध गरेको हो । गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अम्मरराज शर्माद्वारा हस्ताक्षरित अनुरोध पत्रमा गढवा गाउँपालिका हुलाकी सडक […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]