
Sgr
Rgp
Srbpu
Pbu
Lnp
Unsku
Ggp
Rgp1
pku
दाङ । प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरिय एक दिवसिय क्रिकेट छनोट प्रतियोगितामा बर्दियालाई २ विकेटले हराउँदै दाङ बिजयी भएको छ । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ग्रुप बि को विहिबार भएको दोस्रो खेलमा बर्दियालाई दाङले हराएको हो । टस जितेर ब्याटिङ थालेको बर्दियाले ४०.१ ओभर खेल्दै आफ्नो सम्पूर्ण विकेट गुमाएर १ सय ४९ रन बनायो । बर्दियाको […]
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको बसपार्कमा सवारी दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ । कार्यक्रममा करिब १०० वटा सवारी साधनमा रिफेल्टिभ स्टिकर टाँसिनुका साथै नम्बर प्लेट स्पष्ट नभएका सवारी साधनको सोही स्थानमा नम्बर प्लेट समेत लेख्ने ब्यवस्था मिलाईएको थियो । त्यस्तै कार्यक्रममा कपिलवस्तुको कृष्णानगर नगरपालिकाका ट्राफिक.स.ई. प्रबनानि अशोक कुमार खड्का […]
दाङ । तुलसीपुरमा जनयुद्धको सम्मान तथा समाजवाद अध्ययन केन्द्रको भवन सिलन्यास गरिएको छ । उक्त भवनको राष्ट्रियसभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य जगप्रसाद शर्मा‘अपार’ले सिलन्यास गरेका हुन् । त्यस अवसरमा सांसद शर्माले तुलसीपुरमा जनयुद्ध संग्राहलयका रुपमा उक्त भवनको प्रयोग हुने कुराले जनयुद्धको सम्मान गर्ने बताए । जनयुद्धले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनुकासाथै नयाँ […]
दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कुलको पाँचौं वार्षिकउत्सब भव्य समारोह कार्यक्रमका बीच बुधबार सम्पन्न भएको छ । विद्यालय सञ्चालक समितिका उपाध्यक्ष डोरबहादुर जिसीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले स्कुलको वार्षिक प्रतिवेदन हेर्दा गोरखा स्कुलमा पढेर डाक्टर,इन्जिनियर जस्तो पोस्टमा धेरै विद्यार्थीले नाम निकाल्न […]
पोखरा । सूर्यदर्शन सहकारी ठगी आरोप लागेका शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटे र अर्का भविश्वर अर्याल बुधबार कारागार चलान भएका छन् । थुनछेक बहसपछि न्यायाधीश बसन्तजंग थापाको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिनु भयो । त्यस्तै मंगलबार जिल्ला अदालतमा हाजिर भएका उनीहरुको बुधबार बयान सकिएको […]
दाङ । देउखुरीको राप्ती गाउँपनलिका वडा नं.५ सिसहनियाँमा रहेको बगर कृषि सहकारी संस्था लिमिटेडकाे १३ औं वार्षिक साधारणसभा बुधबार पिपरीमा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष सावित्री चाैधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवम् उपाध्यक्ष कमलापती चाैधरीकाे विशिष्ट आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हाे। त्यस्तै साे अवसरमा बाेल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सहकारी […]
कास्की । प्रहरीले ठगी सम्बन्धी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर ६ बैदाम बस्ने ४० वर्षीय मिलन पहरी रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका पहरीलाई बयानका लागि प्रहरीले जिल्ला अदालतमा पेश गरेको थियो। यसअघि सो प्रकरणमा पोखरा ६ […]
दाङ । गोरखा सेकेन्डरी स्कुल तुलसीपुरले १३ औं वार्षिक उत्सव कार्यक्रम भव्य समारोहका बीचका साथ मंगलबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष डोर बहादुर जिसीको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.यादब प्रकाश लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम प्रमुख अतिथि लामिछानेले पछिल्लो समयमा अभिभावकहरु विभिन्न पेशा व्यवसायमा लागेकोले आफ्नो छोराछोरीहरुलाई समय […]
धनगढी । कैलालीको टीकापुरबाट लागूऔषसहित त३ जना पक्राउ परेका छन् । टीकापुर नगरपालिकाको ९ नम्बर वडा खक्रौलाबाट १ ग्राम ४७० मिलीग्राम लागूऔसधसहित टीकापुर–२ का १८ वर्षीय निराजन चौधरी पक्राउ परेका हुन् । त्यस्तै टीकापुर–५ का २० वर्षीय बिकास पुन मगर र सोहि ठाउँका २२ वर्षीय चन्द्र विष्ट पक्राउ परेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी […]