
Srbpu
Sgr
Lnp
Pbu
Rgp1
Unsku
Ggp
Rgp
pku
दाङ । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले सहकारीहरु नाफा भन्दा पनि सेवामुखी हुनु पर्ने बताउनु भएको छ । मनकामना महिला विकास बचत तथा ऋणसहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो । केहि वर्ष अगाडीसम्म महिला दिदी-बहिनीहरुले आफ्नो नाम समेत भन्न सक्ने अवस्था थिएन, सहकारीमा जोडिएपछि क्षमता […]
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ७ मा शनिबार दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर एक जनाको हत्या भएको छ भने दुई जना घाइते भएका छन् । छपनी प्रहारबाट मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए । यस्तै उनका […]
काठमाडौं । विगतका वर्षजस्तै यस वर्षपनि गोरखाबाट नेपाली सेनाले एकीकरण पदयात्रा सुरु गरेको छ । नेपाल एकीकरणको क्रममा प्रयोग भएको गोरखादेखि काठमाडौसम्मको ऐतिहासिक पदमार्गमा शनिबारदेखि पदयात्रा सुरु भएको हो । शनिबार गोरखा दरबारबाट सुरु भएको पदयात्रामा अधिकृतको कमाण्डमा ३० जनाको टोली सहभागी छन् । उनीहरु टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो […]
काठमाडौं । पोखरामा गत मङसिर २४ गते कारको ठक्करबाट स्कुटरमा सवार दुई युवतीको ज्यान गयो । तालचोक नजिकै भएको दुर्घटनामा हेमजाकी २३ वर्षीया अनिशा खड्का र जीरोकी २४ वर्षीया भावना बरालको मृत्यु भएको थियो । कार चालक मानबहादुर बानियाँ अहिले प्रहरीको नियन्त्रणमा छन् । तर उनलाई छुटाउन राजनीतिक दल र पहुँचवालले दबाब दिइरहेका भन्दै युवतीका […]
दाङ । टेङ्गनैया बाबा धार्मिक विकाश क्षेत्र लमही-८ निम्बुखुटीको पहिलो साधारण सभा सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष दिकपाल योगीको अध्यक्षता तथा जिल्ला समन्वय समिती दाङका सदस्य कुल बहादुर बुढा मगरको प्रमुख आतिथ्यमा साधारण सभा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुढाले टेङ्गनैयाको बिकाश र प्रचारका निम्ति सबै एकढिक्का भएर लाग्नुपर्ने बताए ।बिकाशका निम्ति […]
कपिलवस्तु । भुमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुका एक कर्मचारी कुटिएका छन् । कार्यालयको मोठ फाँटमा कार्यरत करार सेवाका कार्यालय सहयोगी निरज कडेल माथि कुटपिट भएको हो । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाका सर्वजित मिश्राले कंडेललाई कुटपिट गरेका हुन् । लेखापढी व्यवसायी दुर्गा पाण्डेयको सहयोगी कर्मचारीको रुपमा रहेका मिश्राले कंडेललाई कुटपिट गरेको खुल्न […]
दाङ । प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय एक दिवसिय क्रिकेट छनोट प्रतियोगिताको त्यस्रो खेलमा बाँके बिजयी भएको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा भएको खेलमा दाङ, बाँकेसँग ३ विकेटले पराजित हुन पुग्यो । यो जित सँगै बाँकेले फाईनलको यात्रा तय गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको दाङले ३९ ओभर खेल्दै आफ्नो सम्पूर्ण विकेट […]
दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलनराम घर्ती मगर संघीयतालाई आर्थिक रूपले मात्रै नभएर राजनीतिक र सामाजिक न्यायको दृष्टिकोणबाट हेरिनुपर्नेमा जाेड दिनु भएको छ । संसदीय मामिला पत्रकार समाज लुम्बिनीद्वारा लुम्बिनीमा आयाेजित संसदीय पत्रकारहरूकाे क्षमता विकास कार्यक्रमकाे उद्घाटन गर्दै सभामुख घर्ती मगरले उक्त कुरामा जाेड दिनु भएको हो । संघीयतालाई बाेझिलाे भयो,खर्चिलो भयो भन्ने टिकाटिप्पणी हुने […]
दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशमा देखिएको पोषणको समस्या समाधानका लागि स्थानीय सरकारसँग मिलेर काम गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनु भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले आयोजना गरेको प्रदेश स्तरीय पोषण कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको विहीवार भालुबाङमा उद्घाटन गर्दै मन्त्री खनालले नागरिक स्थानीय सरकारसँग प्रत्यक्ष जोडिने भएकाले स्थानीय […]