
Ksbus
Gsl
Ssbus
Ssbus
gms
Ssbus
Ksbus
Rsbus
Jsbus
dsbus
Nssbus7
Gsbus
Csbus
Lsbus
bpmhl
Ksbus
Bksbus5
Bsbus
Pbu

Tsm
Asm
Sls
Vor
Sbs
Bbbpu
Ggd
Rgs
Gst
Bbu
Ksm
Wsp
Ssm
Hal
Rsb
Rgu
nsb
Rgu
Pvg

Mks
Abd
Gsb
bbt
Jmb
Jmb
Rpp
Pls
Syp
sab
Bml
Rmb
Ptm
काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा,विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा चीन सरकारको सहयोग र सहकार्यबारे कुराकानी भएको थियो । विशेषगरी विद्यालयको पूर्वाधार, पठनपाठनमा ‘डिजिटल’ प्रणालीलगायत संस्थागत विकास एवम् समसामयिक विषयमा कुराकानी भएको थियो । साथै,उनीहरुबीच नेपाल–चीनबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध,सहयोग र आपसी सहकार्यमा केन्द्रित रहेर छलफल भएको छ ।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका शिक्षामन्त्री पोखरेलले विद्यालयको पूर्वाधार विकास, पठनपाठनमा डिजिटल प्रणालीको संस्थागत विकासका साथै चिनियाँ सरकारसँगको साझेदारी र सहकार्य वृद्धि भएको हेर्न चाहेको बताए ।
त्यस्तै,उनले शिक्षा क्षेत्रमा सञ्चालित परियोजना चाँडो सम्पन्न गर्न तथा नेपाली युवाहरुको रुचि अनुसारको चीन सरकारबाट प्राप्त हुने छात्रवृत्ति प्रवद्र्धन गर्ने सम्बन्धमा पनि चीन सरकारको ध्यानाकर्षण गराएका थिए । चिनियाँ राजदूत माओमिङले नेपाल सरकारका तर्फबाट राखिएका विषयमा चीन सरकार साझेदारी र सहकार्यका लागि इच्छुक रहेको बताए ।
