
Unsku
Lnp
Sgr
Rgp1
Ggp
Rgp
pku
Srbpu
Pbu

Ggd
Ksm
Pvg
Bbbpu
Hal
Bbu
Sls
Rsb
nsb
Asm
Vor
Ssm
Rgs
Rgu
Sbs
Wsp
Rgu
Tsm
Gst

Ptm
Jmb
Abd
Jmb
Rmb
Rpp
Gsb
Syp
Pls
Bml
bbt
sab
Mks
धनगढी । कैलालीको टीकापुरबाट लागूऔषसहित त३ जना पक्राउ परेका छन् ।
टीकापुर नगरपालिकाको ९ नम्बर वडा खक्रौलाबाट १ ग्राम ४७० मिलीग्राम लागूऔसधसहित टीकापुर–२ का १८ वर्षीय निराजन चौधरी पक्राउ परेका हुन् । त्यस्तै टीकापुर–५ का २० वर्षीय बिकास पुन मगर र सोहि ठाउँका २२ वर्षीय चन्द्र विष्ट पक्राउ परेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय टीकापुरबाट सादा पोशाकामा खटिएको प्रहरी टोलीले तीनै जनालाई पौष १६ गते पक्राउ गरेको थियो । जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय टीकापुरका सुचना अधिकारी लोकराज अवस्थीले जानकारी दिनु भयो ।
