
Ggp
Lnp
Rgp1
Unsku
Pbu
Rgp
pku
Srbpu
Sgr
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले भालुबाङ स्थित लालमटिया स्वास्थ्य चाैकीबाट सरुवा भई जान लाग्नु भएकी डाक्टर प्रतिभा महताेलाई एक कार्यक्रमको बीच बुधबार बिदाई गरिएको छ। भालुबाङदेखि सुर्य विनायक अस्पताल भक्तपुरमा सरुवा भई जान लाग्नु भएकी डाक्टर महताेलाई गाउँपालिकाले फेरि भेट हाैला कार्यक्रमकाे आयोजना गरि बिदाई गरेको हाे। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,प्रमुख प्रशासकीय अधिकृत नेब […]
दाङ । बिहेको पात टिपेर फर्किदै गरेको ट्रान्सफर गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। बुधबार साँझ करिव ५ बजेर १५ मिनेटमा लु २ त ५१६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २८ जना घाइते भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनु भयो । घाईते […]
दाङ । गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराहीको २६ औँ वार्षिक उत्सव समारोह कार्यक्रम सोमबार भव्य साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु घर्ती मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम प्रमुख अतिथि घर्तीले अहिलेको शिक्षा प्रणालीमा सुधारको आवश्यक रहेको बताउनु भएको छ । त्यस्तै […]
कपिलवस्तु । डियुटीमा लापरबाही गरेको भन्दै कपिलवस्तु अस्पताल ईमजेन्सी फाटका ३ जना कर्मचारी निलम्बनमा परेका छन् । गत पुस ३ गते मध्यरातमा ईमरजेन्सी फाटको बेडमा कुकुर सुतेको सामाजिक संजालमा भाईरल बनेको थियो । त्यही विषयमा अस्पताल प्रशासनको सोमवार बसेको बैठकले घटनाको छानबिन पछि ३ जनालाई निलम्बनमा राखेको हो । त्यस्तै निलम्बन पर्नेमा अस्पतालका २ जना […]
पोखरा । नक्कली फेसबुक आइडी बनाएर युवाहरुलाई ‘हनी ट्र्याप’मा पारेर ठगी गर्ने ३ जना पक्राउ परेका छन् । केटीको नामको आइडी बनाएर पुरुषहरुलाई उनीहरुले हनी ट्र्यापमा पारेका हुन् । सुरुमा साथी बनाएर फोन गर्ने र त्यसपछि अश्लील भिडियोहरू देखाउने तथा स्क्रिन रेकर्ड गर्ने गरेका थिए । सोही रेकर्ड भएको स्क्रिनलाई उनीहरुले सामाजिक सञ्जालमा पोस्ट गरिदिन्छु […]
पोखरा । मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पोखराको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली सहित ४ जनालाई मंगलबार जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । त्यस्तै न्यायाधीश ऋषिराज आचार्यको इजलासले सहकारी ठगी प्रकरणमा जोडिएका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार पराजुली सहित गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई […]
दाङ । क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल नामक संस्थाले दाङको राप्ती गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत गरिब, विपन्न तथा दलित विद्यार्थीहरुलाई नगद तथा नयाँ साइकल वितरण गरेको छ । राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा सँगकाे समन्वयमा संस्थाले साेमबार सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँमा एक कार्यक्रमकाे आयोजना पालिकाकाे विभिन्न विद्यालय तथा क्याम्पसमा अध्यनरत १४ जना गरिब, विपन्न […]
दाङ । पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को आज गढवामा समापन गरिएको छ । घर घरमा माओबादी जनजनमा माओवादी भन्ने मुल नाराका साथ माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि देशभरका ६ हजार ७ सय ३४ वडामा ४ महिने अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा […]
काठमाडौं । बालकुमारी घटनाको मृतक परिवार र सरकारबीच ४ बुँदे सहमति भएको छ । सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा दुई पक्षबीच भएको वार्तामा मृतकका परिवारका १/१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र दिलाउन सरकार सहमत भएको छ । परिवारका सदस्यहरूसँगको सल्लाहमा यस्तो रोजगारी दिने सहमतिपत्रमा उल्लेख छ । त्यस्तै सरकारले उपलब्ध गराउने १० लाख […]