लमहीमा जारी रहेको महोत्सवमा आज गायक कुलेंद्र विश्वकर्मा आउँदै

दाङ । देउखुरीको लमहीमा जारी रहेको महोत्सवमा आज लोक तथा दोहोरी गायक कुलेंद्र विश्वकर्माको प्रस्तुति रहने छ । गायक विश्वकर्मा संगै रिता केसी,राजेश बर्देवाको पनि प्रस्तुति रहने मेला आयोजक समितिले जानकारी दिएको छ । त्यसैगरी नायिका प्रभा राई, मोडेल वविता बोहोरा,टिका जैशी,सुस्मिता कोइरालाको पनि बबाल डान्स रहने भएको छ । यस्तै महोत्सवमा सगरमाथा डान्स ग्रुपको […]

लमही नगरपालिकाद्वारा गर्यो ११ जना जेष्ठ नागरिकलाई सम्मान

दाङ । देउखुरीको लमही नगरपालिकाले ११ जना जेष्ठ नागरिक सम्मान गरेको छ । लमही नगरपालिका महिला तथा बालबालिका शाखाद्वारा आयोजित जेष्ठ नागरिक सम्मान र हक अधिकार सम्बन्धमा सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रममा समाजमा विशेष कार्य गरेको भन्दै उहाँहरुलाई सम्मान गरिएको हो । समानित हुनेमा लमही नगरपालिका-१ का ८३ वर्षीय टोपाराम जैशी, वडा नम्बर २ का ९५ […]

राप्तीको लालमटियामा संचालन रहेको छैठौं राप्ती लुम्बिनी प्रादेशिक महोत्सव सम्पन्न

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा सञ्चालित ‘छैठौं राप्ती-लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव मंगलबार सम्पन्न भएको छ ।‘महोत्सवको कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान’ भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा राप्ती गाउँपालिका वडा नम्बर—२, लालमटियाको टुडिखेलमा महोत्सव सम्पन्न भएको […]

दङ्गिशरण गापा स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न,प्रथम उपाधी बिरेन्द्र नमुना मावि हेकुलीलाई

दाङ । दङ्गिशरण गाउँपालिका अन्तर विद्यालय स्तरिय छैटौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधी बिरेन्द्र नमुना माबी हेकुलीले जितेको छ । दङ्गिशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र माबी हेकुलिकोको संयोजनमा तीन दिनसम्म संचालित प्रतियोगितामा १२ स्वर्ण, ५ रजत र ५ कास्य पदक हात पार्दै बिरेन्द्र माबी ले रनिङ शिल्ड जितेको हो । यस अधि लगातार […]

राप्ती गापामा विद्युत सब–स्टेसन शिलान्यास गाउँपालिका पूर्ण रुपमा विद्युतीकरण हुने

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा विद्युत् सब–स्टेसन निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लमही अन्तर्गत राप्तीकाे वडा नम्बर २ बराखुट्टी एकता नगरमा ३३/११ केभीए क्षमताको सब–स्टेसन निर्माण सुरु भएको हो । पालिकामा विद्युतको लो भोल्टेज ,ओभरलोड र विद्युत कटाैतीकाे समस्या समाधान सँगै पालिकालाई क्षमता सहित पूर्ण रुपमा विद्युतीकरण गर्ने उद्देश्यले उक्त […]

नापी सर्वेक्षकसहित ३ जना २ लाख ५० हजार घुस सहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव सहित तीन जनालाई अढाई लाख घुस रकम सहित रंगेहात पक्राउ गरेको छ । आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव,लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित नापी कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी […]

एमालेद्वारा सरलाई ७५१ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाइयो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाउन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास […]

गुरुकुल एकेडेमीद्वारा नयाँ शिक्षकहरुलाई रेक्टा विधिको तालिम दिदै

दाङ । गुरुकुल एकेडेमीका शिक्षक तथा शिक्षिकाहरुलाई रेक्टा विधिको तालिम दिएइको छ । गुरुकुल एकेडेमी तुलसिपुर र गुरुकुल एकेडेमी लमहीका नयाँ शिक्षक तथा शिक्षिकाहरुलाई यस्तो तालिम दिइएको हो । आधारभूत शिक्षण तालिम अर्थात विद्यार्थी केन्द्रित शिक्षण विधि अन्तर्गतको यो तालिममा गुरुकुल एकेडेमी तुलसिपुर तथा लमहीका २५ जना शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको गुरुकुल एकेडेमी तुलसिपुरका […]

राजपुरको राम मन्दिर परिसर भित्रमा दीप प्रज्जवलन तथा भजनकिर्तन कार्यक्रम सम्पन्न

दाङ । राम जन्मभुमिमा राम मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठाको अवसर पारेर राजपुरको जंग्रहवामा रहेको राम मन्दिर परिसरमा सोमबार दीप प्रज्जवलन तथा भजनकिर्तन कार्यक्रम सम्पन्न भएको छ । विश्व हिन्दु महासंघ नेपाल राजपुर गाउँपालिका अध्यक्ष मिन्तीराम यादवको अध्यक्षता तथा विश्व हिन्दु महा संघ नेपाल दाङ जिल्ला उपाध्यक्ष दामोदर पाण्डेको प्रमुख आतिथ्यता तथा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपती […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]