
Pbu
Rgp
pku
Srbpu
Unsku
Sgr
Lnp
Ggp
Rgp1
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ । एसईई परीक्षा आगामी चैत १५ गते सुरु भई चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ । त्यस्तै १६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य […]
दाङ । देउखुरीको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले कुनैपनी काम गर्दा बृहत छलफल गर्न जरुरी रहेको बताउनु भयो । थारु आयोगले बरघर ऐन सम्बन्धि आयोजना गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले आफ्नो धर्म संस्कृतिलाई जोगाउने तर्फ सबैले ध्यान दिनु पर्छ, मैले बारम्बार भन्ने गरेको छु बरघर प्रणाली र नगरपालिकाविच कुनै समस्या उत्पन्न […]
दाङ । कलाकारिता क्षेत्रका एक अब्बल जोडी हो धुर्मुस-सुन्तली । हाँस्यब्यँग्य बाट देशैभरी आफुलाई परिचित बनाएको यो जोडी विभिन्न सामाजिक कार्यमा जोडिन पुग्यो । सामाजिक काम गर्न यो जोडीले धुर्मुस-सुन्तली फाउण्डेसन नामक सँस्था सुरुवात गर्यो । धुर्मुस सुन्तली फाउण्डेशन सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको हो । वि.सं २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई […]
दाङ । देउखुरीमा बस दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ। लमही नगरपालिका -९ रिहार नजिकै गएराति ११ बजेको समयमा बर्दिया देखि काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रु बस दुर्घटना भएको हो । दुर्घटनामा परि गेरुवा गाउँपालिका-१ निवासी ३६ वर्षीय भीमनाथ याेगी र युवराज चाैधरीकाे मृत्यु भएको इलाका प्रहरी […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित टुडि खेल मैदानमा संचालन रहेको लालमटिया महोत्सवमा सोमबार आज नायक पल शाह आउने भएका छन् । कृषि उद्योग व्यापार तथा पर्यटनको सान,राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान भन्ने मुल नाराका साथ राप्ती उद्योग बाणिज्य संघ भालुबाङको आयोजनामा गत पुस २६ गतेदेखि संचालन रहेको छैठौं […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा सम्पन्न राप्ती गाउँपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी माध्यमिक विद्यालय माैरीघाटले हात पारेको छ । गत शुक्रबारदेखि तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा माध्यमिक विद्यालय माैरीघाट प्रथम,शंकर माध्यमिक विद्यालय पिपरी द्वितीय र सर्वाेदय माध्यमिक विद्यालय सिसहनियाँ तृतीय भएका छन् । प्रतियोगितामा १० स्वर्ण […]
काठमाडौँ । आदिवासी जनजाति आयोगले आफ्ना समुदायको ज्ञान,सिपसम्बन्धी छुट्टै शिक्षालयको व्यवस्था गर्नु पर्ने बताएको छ । आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजातिहरुको ज्ञान र सीप सम्बन्धी छुट्टै शिक्षालयको व्यवस्था गर्न आवश्यक हुने बताएका हुन् । आइतबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकका बोल्दै उनले विद्यार्थी संख्या पुगेन भन्दैमा विद्यालय […]
काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकारलाई ल्यापटप र क्यामरा खरिदमा अनुदान दिने भएको छ । काउन्सिल नेपालले आइतबार जारी गरेको सूचनाअनुसार ३० वटा ल्यापटप खरिदका लागि अनुदान दिन लागिएको जनाएको छ । अनुदान एक ल्यापटप बराबर ४० प्रतिशत उपलब्ध गराइनेछ । यसैगरी क्यामरा ६ वटा खरिदमा ३० देखि ४० प्रतिशत अनुदान दिन लागेको काउन्सिले १० […]
दाङ । लमहीमा संचालन रहेको दोस्रो कृषि,पर्यटन,उद्योग तथा व्यापारी महोत्सव २०८० को दोस्रो दिन लोक दोहोरी गायक चन्द्र शर्मा र भुमिका गिरीले आफ्नो प्रस्तुतिद्वारा दर्शनकालाई भरपुर मनोरञ्जन दिएका छन् । महोत्सवको दोस्रो दिनको पहिलो प्रस्तुतिमा लोक दोहोरी गायक चन्द्र शर्माले बाच्छीले धान खायो,उखु गुलीयो,चरीले गुड सार्यो लगायत एक दर्जन बढी सांगितिक प्रस्तुति प्रस्तुत गर्नु भएको […]