
Lnp
Unsku
Rgp
Rgp1
Sgr
Srbpu
pku
Pbu
Ggp

Rgs
Rgu
Tsm
Ksm
Pvg
Rsb
Rgu
Vor
Gst
Ssm
Sbs
Ggd
Sls
Hal
nsb
Asm
Bbbpu
Wsp
Bbu

Ptm
Pls
Abd
Jmb
Rpp
Mks
Jmb
bbt
Rmb
Syp
Gsb
Bml
sab
धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको घरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कालो ब्यानर टाँसेको छ ।
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बुधवार मेयर हमालको घरमा कालो ब्यानर र झन्डा टाँसेको हो । सोमवार धनगढीमा पत्रकार सम्मेलन गरेको क्रान्तिकारी युवा सङ्गठनले मेयर हमालको घरमा कालो ब्यानर र झन्डा टाँस्ने चेतावनी दिएको थियो ।
त्यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाजुरा इन्चार्ज केशव उपाध्यायले उपमहानगरपालिकालाई जनजीविका,जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टिमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएको भन्दै चेतावनी दिएका थिए ।
