कृष्णनगरमा नि:शुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित

कपिलवस्तु । नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा कृष्णनगर नगरपालिका,ईलाका प्रहरी कार्यालय कृष्णनगर,जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको समन्वयमा कृष्णनगर नगरपालिका वडा नं १२ राष्ट्रीय आधारभूत विद्यालय हृदयनगरमा संचालन भएको नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन जना सेवा ग्राही लाभान्वित भएका छन्। त्यस्तै सेवा ग्राहीहरु हाडजोर्नी,छाला तथा यौन ,मुटु (ईसिजी सेवा ), प्रसुती रोग,नाक कान घाँटी,सामान्य चिकित्सा […]

आजदेखि एक महिने स्वस्थानी व्रत कथा सुरु

काठमाडौं । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु […]

लुम्बिनी प्रदेशमा काङ्ग्रेसकी विष्णु सापकोटा र माओवादीका झक्कु सुवेदी निर्वाचित

दाङ । राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । महिलातर्फ काङ्ग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् । सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताए । त्यस्तै गुल्मीकी सापकोटा संस्थापन इतरकी हुन् । सुरुमा […]

रोल्पामा अन्दाजी ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला

रोल्पा । रोल्पा जिल्लामा एक पुरूष मृत अवस्थामा फेला परेका छन् । त्रिवेणी गाउँपालिका वडा नम्बर ७ निवासी अन्दाजी ४० बर्षका शोभाराम बुढाथोकी मृत अवस्थामा फेला परेका हुन् । माघ ९ गत्ते ससुरालीबाट घर फर्किएको तर घर नआएपछि बेलुका घर परिवारले सम्पर्क गर्न खोज्दा सम्पर्क नभएको घरपरिवारले खोजी गर्दा बिहिबार बिहान करिब ८ बजे घर […]

मेयर बालेन,हर्क र गोपीद्वारा राष्ट्रियसभा निर्वाचनको मतदान बहिस्कार

काठमाडौँ । स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित तीन जना मेयरले राष्ट्रियसभा निर्वाचनको मतदान बहिस्कार गरेका छन् । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’, धरान उपमहानगरपालिका मेयर हर्क राई ‘साम्पाङ’ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल ‘गोपी’ले मतदान बहिस्कार गरेका हुन् । त्यस्तै आज बिहान ९ देखि ३ बजेसम्म मतदानको समय तोकिएको भएपनि सम्बन्धित प्रदेशको […]

आज सात वटै प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै

काठमाडौं । आज राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । बिहान ९ बजेदेखि मतदान सुरु हुने र परिणाम पनि आजै सार्वजनिक गरिने निर्वाचन आयोगले जानकारी दिएको छ । बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु हुने आयोगले जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त […]

गढवा गापाद्वारा भिटा परियोजनाले गरेको गतिविधिलाई अनुगमन

दाङ । देउखुरीको गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना वडा नम्बर ५ र ८ मा गरिएका गतिविधि,योजनाको प्रगतिको बुधवार अनुगमन गरिएको छ । परियोजना अनुगमन तथा समन्वय समितिले बुधबार गढवा गाउँपालिका वडा नम्बर ८ कोईलावास सहित खबरीनाका, मुसिनाका त्यसैगरी वडा नम्बर ५ को कक्रहवा, खज्रौटा लगायतका ठाउँमा अनुगमन गरिएको हो । परियोजना अनुगमन तथा समन्वय समिति […]

लुम्बिनी प्रदेश अन्तरगत दुई सिटका लागि भोलि हुने राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पुरा

दाङ । लुम्बिनी प्रदेश अन्तरगत दुई सिटका लागि भोलि विहीबार हुने राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी सकिएको निर्वाचन आयोगले जनाएको छ । दाङको घाेराही स्थिति कर्मचारी मिलन केन्द्रमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरुका लागि दुई छुट्टा छुट्टै मतदान केन्द्रकाे व्यवस्था गरिएको निर्वाचन कार्यालयका सुचना अधिकारी गेहेन्द्र कवरले बताए । लुम्बिनी प्रदेशमा ८७ […]

कुमारी बैंकद्वारा बिद्यालयलाई कम्प्युटर हस्तान्तरण

दाङ । देउखुरीको गढवा स्थित कुमारी बैंक लिमिटेडले एक कार्यक्रमका बिच बुधवार जनता माध्यमिक बिद्यालय गढवालाई ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ । बिद्यालय ब्वस्थापन समितिका अध्यक्ष तथा सामुदायिक बिद्यालय महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष युबराज पोख्रेलको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच पाँच थान कम्प्युटर हस्तान्तरण गरिएको बैंकका प्रबन्धक शरदसिंह पाण्डेले जानकारी दिनुभयो । बैंकको सामाजिक […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]