Sidha Patra बुधबार, माघ १०, २०८०

दाङ । देउखुरीको लमहीमा जारी रहेको महोत्सवमा आज लोक तथा दोहोरी गायक कुलेंद्र विश्वकर्माको प्रस्तुति रहने छ ।

गायक विश्वकर्मा संगै रिता केसी,राजेश बर्देवाको पनि प्रस्तुति रहने मेला आयोजक समितिले जानकारी दिएको छ । त्यसैगरी नायिका प्रभा राई, मोडेल वविता बोहोरा,टिका जैशी,सुस्मिता कोइरालाको पनि बबाल डान्स रहने भएको छ । यस्तै महोत्सवमा सगरमाथा डान्स ग्रुपको प्रस्तुति रहने पनि छ।

त्यसैगरी महोत्सवमा दिपक खड्का,अनुप बुढा मगर, दिपक बर्माले कार्यक्रम उद्घोषण गर्ने भएका छन् । त्यस्तै भोलि बिहिबार चर्चित गायिका एलिना चौहान आउने भएकी छन् । महोत्सवको सातौ दिन प्रमुख आकर्षणको रुपमा चर्तित गायिका ऐलीना चौहान, मोडेल बिजय पुन,अस्मिता रनपाल,सगररमाथा ग्रुप लगायत स्थानिय कलाकाहरुको प्रस्तुती रहने आयोजकले जनाएकोछ । माघ ५ गतेदेखी १७ गते संचालन हुने महोत्सवमा दैनिक स्थानीय कलाकार, आईटम डान्स, भइरहेको कलाकार संयोजक शिवु खनालले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]