
Pbu
pku
Srbpu
Rgp
Unsku
Ggp
Lnp
Sgr
Rgp1

Wsp
Asm
Bbbpu
Rgu
Ssm
Ksm
Ggd
Rgu
Tsm
Bbu
Sbs
Pvg
Rgs
Hal
Vor
nsb
Gst
Sls
Rsb

Bml
Pls
Abd
Mks
bbt
Syp
Rpp
Rmb
Gsb
Jmb
Jmb
sab
Ptm
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव सहित तीन जनालाई अढाई लाख घुस रकम सहित रंगेहात पक्राउ गरेको छ ।
आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव,लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित नापी कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनु भयो ।
त्यस्तै उनीहरूले घुस मागिरहेको सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेको थियो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताउनु भयो ।
