
pku
Pbu
Lnp
Rgp
Rgp1
Sgr
Ggp
Unsku
Srbpu

Rgu
Bbbpu
Sbs
Hal
Wsp
Sls
Ggd
Tsm
Vor
Ssm
Rgu
nsb
Ksm
Rgs
Gst
Pvg
Bbu
Asm
Rsb

sab
Jmb
Abd
Bml
Pls
Mks
Rmb
Gsb
Jmb
Syp
Ptm
Rpp
bbt
पोखरा । लिफ्टबाट खसेर एक इन्जिनियरको मृत्यु भएको छ । मंगलबार आज दिउँसो १ बजे पोखरा महानगरपालिका वडा नम्बर ६ खरेचोकमा चिनिमाया भण्डारीको निर्माणाधीन घरको पाँचौं तलाको लिफ्टबाट खस्दा ३७ वर्षका प्रवीण भट्टराईको मृत्यु भएको हो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा रत्नचोकका भट्टराई न्यूरोडस्थित मुक्ति इनर्जी प्रालिमा कार्यरत थिए । निर्माणाधीन घरमा तातो पानी आउने प्रणाली हेर्न जाँदा उनी लिफ्टबाट खसेका हुन् ।
यस्तै गम्भीर घाइते भएङ्का भट्टराईलाई तत्कालै गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उनको उपचारका क्रममा साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
